काठमाडौँ । लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकार...
समाचार
-
-
एमाले रौतहट अधिवेशन माघ १ गते हुने
रौतहट । नेकपा (एमाले) रौतहटको जिल्लाको अधिवेशनको उद्घाटन यही १ माघमा हुने भएको छ । कटहरिया नगरपालिकामा आयोजना हुने सो अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य धमाधम भईरहेको छ । ‘माघ १–२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेमा नयाँ नेतृत्व चयन गर्नेछ,’ जिल्ला अध्यक्ष तुल्सीराज गिरीले भन्नुभयो, ‘अहिले धमाधम अधिवेश...
-
विदेश जाने महिलालाई स्थानीय तहको सिफारिस चाहिने निर्णय भएको छैन : विभाग
काठमाडौँ । अध्यागमन विभागले पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरू भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्नेगरी निर्णय हुन लागेको भन्ने सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले बिहीबार विज्ञप्ति जारी गरेर खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा ...
-
नेपाली सेनाको प्रवक्तामा सिलवाल
काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त हुनुभएको छ । सिलवालले बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको हो । सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट आफुले सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ , ‘आजबाट औपचारिक रुपमा नेपाली सेनाक...
-
मन्त्रिपरिषद बैठक अनिश्चित
काठमाडौँ । मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । गत सोमबार पनि बैठक बस्न सकेको थिएन । ‘केही मन्त्रीहरूमा कोरोना संक्...
-
बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो
बाँके । नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर ...
-
खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ : कार्की
काठमाडौँ । नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभएको छ । पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको पनि उहाँले बताउनुभएको हो । 'नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ ...
-
ट्याटु खोपाउन लाइनमा बसेका युवकको मृत्यु
काठमाडौँ । भक्तपुरमा ट्याटु खोपाउने लाइनमा बसेका युवकको बेहोस भएर मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले बताउनुभयो । पुस २८ मा राति साढे ९ बजेतिर ट्याटु खोप्ने पालोमा बसेका ख...
-
दशौँ नगरसभाबाट थप ८० लाख बजेट विनियोजन
म्याग्दी । बेनी नगरपालिकाले आयोजित दशौँ नगरसभाबाट थप ८० लाख बटेज विनियोजन गरेको छ। बुधबार जिसस सभाहलमा भएको नगरसभाबाट हरेक वडाबाट छनोट भएका नयाँ योजनालाई ८ लाख रुपैयाका दरले बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा वडासमितिबाट छनोट भई सिफारिस भएका योजनालाई ८ लाखका दरले...
-
अफगानिस्तानसँग तालमेल मिलाएर मानवीय मद्दत दिइयोस् : तालिबान
एजेन्सी । अफगानिस्तानको तालिबान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकतामा परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने पनि बताउनुभएको छ । हनफीले बुधबार काबुलमा एक सभामा भन्...