काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कसैको निजी स्वार्थ पूरा गर्नकै लागि मात्र ऐन संशोधन नहुने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको २९ औं बार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । ‘कुनै ऐन संविधानसँग बाझिने खालको छ भनेर परिकल्पना गर्न सकिँ...
समाचार
-
-
नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने
काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ उत्पादन ३९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ। विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ। महामारीबाट बच्न खोप लगाउने जनसंख्यामा बढोत्तरीसँगै कृषि उत्...
-
मिलमा सल बेरिएर महिलाको मृत्यु
अछाम। चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिनुभयो। धान कुट्ने क्रममा सल बेरिएको हो। मृतक बोहराको शरीर दुई भाग भ...
-
म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडको पूर्ण खोप
म्याग्दी । म्याग्दीमा कोभिड–१९ विरूद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन्।गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरूद्धको खोप अभियान सञ्चालन भएको थियो। हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो। जिल्लामा...
-
हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढ्यो : विज्ञहरु
काठमाडौँ । पर्वतारोहणमा जाने आरोहीहरूले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरु र छिमेकी मुलुकहरूबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरूले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरूमा माइक्रो प्लास्टिकका कणहरु पाइएबाट त्यसले जलवायु परिवर्तनको असर बढाउन मद्दत गरेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जनस्व...
-
लोपोन्मुख वनकरिया किशोरीहरूलाई तालिम
मकवानपुर । लोपोन्मुख आदिवासी वनकरिया जातिका किशोरीहरूलाई नेतृत्व विकास र वकालत तालिम दिइएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४, हाँडीखोलास्थित वनकरिया टोलमा आयोजित ४ दिने तालिममा वनकरिया समुदायका २२ जना सहभागी थिए । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, काठमाडौंले आयोजना गरेको तालिममा क्यानडा सरकारको सहयोग रहेको थियो ...
-
नेपालमा आधा जनसंख्याले लगाए कोरोना खोपको पहिलो डोज
काठमाडौँ । नेपालमा करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५०।२ प्रतिशत हो। यसैगरी १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन्। जुन कुल जनसंख्याको ३७.३ प्रत...
-
सहकारीको ५ करोड रकम हिनामिना प्रकरण : २ जना कारागार चलान
दाङ । दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् । आइतबार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५०/५० ला...
-
कोरोना बढेपछि चीनको तियानजिन सहरमा यात्रा प्रतिबन्ध
एजेन्सी । कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन् । संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो । यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो । तियाजिनका अधिकारीहरुले बेइजिङ छुट्ने बस तथा चार्टर सेवा रोकेको छ । तियानजिन सहरमा ...
-
अर्घाखाँचीमा २५ जनाभन्दा बढी भेला हुन रोक
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले कोभिडको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन तथा सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य हुनुपर्ने जनाएको छ । मंगलबार सन्धिखर्कमा सम्पन्न डिसिसिएमसी बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला,...