मिलमा सल बेरिएर महिलाको मृत्यु

अछाम। चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिनुभयो। धान कुट्ने क्रममा सल बेरिएको हो। मृतक बोहराको शरीर दुई भाग भएको छ। उहाँका दुई छोरा दुई छोरी छन। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार