एजेन्सी । मुम्बईमा बुधबार दिनभर पानी प¥यो । त्यसपछि मालवानी इलाकामा चार तले एक भवन राती ११ बजे ढल्यो । उक्त भवन अर्को भवनमा ठोक्किएको थियो । दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११ जनाको मृत्यु भएको छ । बाँकी ७ जना घाइतेको अस्पतालमा उपचार चलिरहेका अधिकारीहरुले जनाएका छन् । त्यस्तै १५ जनाको उद्धार गरिएको छ ।...
सुरक्षा
-
-
जिप दुर्घटना हुदाँ चालकको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ च्यानडाँडामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु१च ६१६८ नम्बरको डबल क्याप दुर्घटना हुदाँ चालक भुमिकास्थान–९ का अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक प्रवि...
-
थप ४३४४ जनामा कोरोना संक्रमण , ५७६८ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १२ हजार ७४ आरटी पिसिआर र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ३ सय १२ जना र भेन्टिलेटरमा ३ स...
-
आजदेखि झापामा अक्सिजन बैंक सञ्चालनमा
झापा । एकका लागि एक अभियाननले स्थापना गरेको अक्सिजन बैंक झापामा बुधबारदेखि सञ्चालनमा आएको छ। बैंक सहारा नेपालको चारपानेस्थित कार्यालयमा छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटनपछि यसले पूर्णता पाएको हो। कोरोनाको दोस्रो लहरमा अक्सिजन सिलिन्डर अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभ...
-
विषालु च्याउ खाँदा दुईजनाको मृत्यु
झापा । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीमा विषालु च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको हो। दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकार...
-
दीपक मनाङेका भाइ ललितपुर प्रहरीको हिरासतमा
ललितपुर । प्रहरीले ललितपुरबाट जेठ १६ लागुऔषधसहित तीन जनालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ, कोर्तो गुरूङ र अमृता खड्का छन्। ललितपुर महानगरपालिका कुमारीपाटीबाट पक्राउ परेका उनीहरू अहिले ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलको हिरासतमा छन्। पक्राउ पर्नेमध्येका ...
-
कैलालीको मोतिपुरबाट साथीको हत्या गरेको अभियोगमा एक जना पक्राउ
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतिपुरबाट एक जना पक्राउ परेका छन् । आफ्नै साथीको हत्या गरेको अभियोगमा कैलारी गाउँपालिका-४ के गाउँ घर ठेगाना बताउने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । मोतीपुरमा डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढीमन ३६ वर्षीय विशाल बुढाथोकीको उनले हत्या गरेको प्...
-
झापामा करेन्ट लागेर तीन वर्षीय बालकको मृत्यु
झापा । विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बिर्...
-
मोटरसाइकल दुर्घटना हुदाँ आमाको मृत्यु, छोरा घाइते
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल मङ्गलबार राति १...
-
थप ५१५३ जनामा कोरोना संक्रमण , ६५७० संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ हजार ८ सय ७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ गरी ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ भने एन्ट...