पश्चिम रूकुम । भेरी नदीमा बगेर बेपत्ता भएकी रूकुम पश्चिमको चौरजहारी नगरपालिका-१२ दुरनेटाकी १६ वर्षीया दीपा डाँगीको शव फेला परेको छ। चौरजहारी नगरपालिका-३ स्थित भेरी नदीमा बिहीबार बिहान साढे ८ बजेतिर उनको शव फेला परेको जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिनुभयो। मंगलबार दिउँसो भेरीमा रामबहादुर डाँगी बगेपछि दी...
सुरक्षा
-
-
म्यानमारमा सैनिक जहाज दुर्घटना हुदाँ १२ जनाको मृत्यु
नेपिदअ । म्यानमारमा एक सैनिक जहाज दुर्घटना भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बिहीबार बिहान म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। जहाजमा को(को थिए भन्ने खुलिसकेको छैन। १६ सिटे उक्त जहाजमा ६ जना सैनिक अधिकारी पनि सवार थिए। म्यानमारको सेनाले गत फेब्रुअरी १मा जननि...
-
भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति
दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो व्यास गाउँपालिका–२ ...
-
कटुवा पेस्तोल र राइफलको गोलीसहित २ जना पक्राउ
मोरङ । मोरङको केरावारी गाउँपालिका–९ देवीझोडाबाट पेस्तोल र राइफलको गोलीसहित २ जना पक्राउ परेका छन् । विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ वर्षीय गणेश लिम्बू र बेलवारी नगरपालिका–२ लालभित्तिका ४१ वर्षीय पदम कुमार लिम्बूलाई मंगलबार अपरान्ह साँढे ५ बजे पक्राउ गरेको हो । ...
-
वर्षाले घर ढल्दा मुम्बईमा ११ जनाको मृत्यु, ७ घाइते
एजेन्सी । मुम्बईमा बुधबार दिनभर पानी प¥यो । त्यसपछि मालवानी इलाकामा चार तले एक भवन राती ११ बजे ढल्यो । उक्त भवन अर्को भवनमा ठोक्किएको थियो । दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११ जनाको मृत्यु भएको छ । बाँकी ७ जना घाइतेको अस्पतालमा उपचार चलिरहेका अधिकारीहरुले जनाएका छन् । त्यस्तै १५ जनाको उद्धार गरिएको छ ।...
-
जिप दुर्घटना हुदाँ चालकको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ च्यानडाँडामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु१च ६१६८ नम्बरको डबल क्याप दुर्घटना हुदाँ चालक भुमिकास्थान–९ का अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक प्रवि...
-
थप ४३४४ जनामा कोरोना संक्रमण , ५७६८ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १२ हजार ७४ आरटी पिसिआर र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ३ सय १२ जना र भेन्टिलेटरमा ३ स...
-
आजदेखि झापामा अक्सिजन बैंक सञ्चालनमा
झापा । एकका लागि एक अभियाननले स्थापना गरेको अक्सिजन बैंक झापामा बुधबारदेखि सञ्चालनमा आएको छ। बैंक सहारा नेपालको चारपानेस्थित कार्यालयमा छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटनपछि यसले पूर्णता पाएको हो। कोरोनाको दोस्रो लहरमा अक्सिजन सिलिन्डर अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभ...
-
विषालु च्याउ खाँदा दुईजनाको मृत्यु
झापा । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीमा विषालु च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको हो। दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकार...
-
दीपक मनाङेका भाइ ललितपुर प्रहरीको हिरासतमा
ललितपुर । प्रहरीले ललितपुरबाट जेठ १६ लागुऔषधसहित तीन जनालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ, कोर्तो गुरूङ र अमृता खड्का छन्। ललितपुर महानगरपालिका कुमारीपाटीबाट पक्राउ परेका उनीहरू अहिले ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलको हिरासतमा छन्। पक्राउ पर्नेमध्येका ...





















