• भारतको नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर ११ नागरिकको मृत्यु

    एजेन्सी । भारतको पूर्वोत्तर राज्य नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर ११ जना नागरिकको मृत्यु भएको छ। म्यानमारसँग सीमा जोडिएको नागाल्यान्डको मोन जिल्लामा शनिबार अपरान्ह ४ बजेतिर सेनाले गोली चलाउँदा नजिकैको कोइला खानीमा काम गरेर फर्किरहेका कामदारको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ती कामदारहरू मिनी...

  • सोह्रखुट्टेको नयाँ बजारस्थित गार्मेन्टमा आगलागी

    काठमाडौँ । सोह्रखुट्टेको नयाँ बजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ। शुक्रबार दिउँसो करिब २ बजेदेखि आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक दुर्गा दाहालले जानकारी दिनुभयो। प्रहरीका अनुसार नयाँ बजारको प्राइम कलेज नजिकैको गार्मेन्टमा आगलागी भएको हो। अहिले आगलागी नियन्त्रणमा लिने प्रय...

  • ‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

    बैतडी । दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्न...

  • युवतीलाई बन्धक बनाएर जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ

    धनुषा । नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका–४ ढाडीका ३० वर्षीय जीतेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार महरालाई शारीरिक बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो । आमाको मृत्यु भइ...

  • मेलम्चीमा बाघ आतंक

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ । बुधबार राति सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घर पालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भएका हन् ।...

  • अछाममा बस दुर्घटना : २ जनाको मृत्यु, ३५ घाइते

    धनगढी । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना ६ ख ८२९ नम्बरको सुदूरपश्चिम यातायातको बस मंगलबार दिउँसो ३ बजे मंगलसैन नगरपालिका–४ डाडाबाघमा कैलाशखोला नजिकै दुर्घटना भएको हो। बस सडकबाट १० मिटर तल खसेको छ। दुर्घटनामा परी मंगलसेन नगरपालिका–१४ का अन्दाजी ५७ वर्षीय टंकबहादुर भण्डारी र वडा ...

  • नाइजेरियाको जेलमा आक्रमण : ११ जनाको मृत्यु, २५२ बन्दी भागे

    काठमाडौं । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्रमणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । उक्त हमलामा परेर यहाँका १...

  • ओमिक्रोनको प्रभावले अस्ट्रेलिया प्रवेशमा पुनः कडाइ

    सिड्नी । आगामी डिसेम्बेर १ देखि मान्यता प्राप्त खोपका दुवै मात्रा लगाएका भिसा वाहक, दक्ष कामदार तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि खुलेको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमामा पुनः कडाइ हुने भएको छ। अष्ट्रेलिया भित्रिएका तीन यात्रुमा ओमिक्रोन भेरिएन्ट प्रमाणित भएपछि आगामी दिनमा अष्ट्रेलियाले केही कडाइ गर्न लागेको ...

  • अफ्रिकी मुलुकबाट नेपाल प्रवेशमा कडाइ गर्ने गृह मन्त्रालयको निर्णय

    काठमाडौं । गृह मन्त्रालयले अफ्रिकी मुलुकबाट नेपाल प्रवेशलाई कडाइ गर्ने निर्णय गरेको छ । आइतबार गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा बसेको बैठकले अफ्रिकी मुलुकको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकबाट आउनेलाई अनअराइभल भिसा नदिने निर्णय भएको बताउनुभयो। तर, डिप्लोमेटिक...

  • गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट

    मुगु । जिल्लाको गमगढी बजारमा सोमबार राति आगलागीबाट २१ वटा घर जलेका छन् । २१ वटा घर पूर्णरुपमा ध्वस्त भएको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ । जिल्ला समन्वय समितिमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले आगलागीबाट २१ घर ध्वस्त भएको र पीडित परिवारलाई तत्काल गास बासको व्यवस्था गर्ने निर्णय भएको प्रमुख जिल्...