• यात्रुवाहक बसमा आगलागी, यात्रु सकुशल

    धादिङ । धादिङको गजुरीमा वाइरिङ सर्ट हुँदा यात्रुवाहक बसमा आगलागी भएको छ ।सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा आज बिहान २ बजे वाइरिङ सर्ट हुँदा आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार यात्रुहरू सकुशल रहेको र बस भने पूर्ण रूपमा क्षति भएको छ । गजुरी बजारमा आइपुगेपछि गु...

  • पुलाचौरमा एक महिलामाथि सामूहिक बलात्कार

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ५ ,पुलाचौर उपल्लाचौरकी एक महिला सामुहिक रुपमा बलात्कृत भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा कार्तिक २ गते राती स्थानीय ३ जना किशोहरुले घरमा आइ ज्यान मार्ने धम्की दिएर जर्बजस्ति करणी गरेको भनी पीडित महिलाले प्रहरीमा बिहिबार जाहेरी दिएकी हुन् । अन्दाजी २७ बर्षिया पीडित महिलाल...

  • अमेरिकामा मोडर्ना र जोन्सेन खोपलाई बुस्टर डोजको अनुमति

    काठमाडौँ । अमेरिकाको 'यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन' (एफडीए) ले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरिरहेका मोडर्ना र जोन्सन एण्ड जोन्सनले बनाएको बुस्टर डोजलाई पनि मान्यता दिएको छ । बुधबार विज्ञप्ती जारी गर्दै एफडीएले ३ वटा मान्यताप्राप्त कोभिड खोपलाई पनि मिसाएर बुस्टर डोजका रुपमा लगाउन सकिने बताएको छ । नेसनल हेल्थ ...

  • तुम्लिङमा फसेका चार विदेशीको उद्धार

    काठमाडौँ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो । हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने त...

  • किसानलाई धानबालीको क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्नुभएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गर्नुभएके छ । ‘प्रकोपबाट कृष...

  • अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिकरपर्यटकलाई उद्धार गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाल...

  • बाढी–पहिरोबाट भत्केका घर बनाउन ३ देखि ५ लाख दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो। घर निर्माणका लाथि जग्गाको अभाव हु...

  • कमला नदीको पुल फेरि भासियो

    धनुषा । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाबीच रहेको कमला नदीको पुल फेरि भासिएको छ । दुई दिनदेखिको अविरल वर्षाले बाढी आउँदा कमला नदीस्थित पुलको अर्को स्पान भासिएको हो । बुधबार मध्याह्न धनुषा जिल्लातर्फको ३ नम्बरको पिलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए । उनले भने, ‘पुलको पिल...

  • सिरियामा सैनिक बसमा बम बिस्फोट:कम्तीमा १३ जनाको मृत्यु

    दमास्कस । सिरियामा सैनिक बसमाथि आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। राजधानी दमास्कसमा सैनिक बसमाथि आक्रमण हुँदा उनीहरूको मृत्यु भएको हो। साना न्युज एजेन्सीका अनुसार बुधबार बिहान दमास्कसको जिसर–अल रइस पुलमुनिबाट जाँदै गर्दा आतंककारी हमला भएको थियो । आक्रमणमा ज्यान गुमाउने सबै सैनिक अधिकारी भएको समाचार संस्था...

  • भीमदत्तका तीन बस्ती जोखिममा, २७ सयलाई सुरक्षित स्थानमा सारियो

    धनगढी । अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ र १३ मा पर्ने बस्तीहरु जोखिममा परेका छन् । ओदाली, बडैपुर र पिपरैया गाउँ बढी जोखिममा परेका हुन् । यी गाउँसहित वडा नम्बर ९ र दोधाराचाँदनी नगरपालिका–१० का करिब २७ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । महाकाली नदीमा पानी...