• उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौँ । । काठमाडौँमा ठगीको धन्दा चलाउँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक नाम राखेर ठगी गर्दै आइरहेका केशवराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो । यस अघि समेत उनले किशोर भट्ट, कुशल भट्ट नाम बताउँदै ठगी गर्दै आइरहेका थिए । उनले आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हो भ...

  • स्थानीय एक युवाको हत्या आरोपमा कार्यपालिका सदस्य पक्राउ, मेयर-उपमेयर अझै फरार

    जनकपुरधाम । स्थानीय एक युवाको मृत्यु भएको घटनामा धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत पक्राउ परेका छन्। उनीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई प्रहरीले केही दिन अगाडि नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार राउतलाई पक्राउ...

  • उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः ५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान...

  • युवकलाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा रिहा

    काठमाडौं । दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने जाजरकोट जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटले वडाध्यक्ष नेपालीलाई ५ हजार धरौटीमा छोड्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनुभयो । पीडितको बयानका आधारमा ५ हजार रुपै...

  • बाँके राष्ट्रिय निकुञ्जमा ३५८ वन्यजन्तु मारिए

    बाँके । बाँके जिल्लाको निकुञ्जभित्रको राजमार्ग वन्यजन्तुका लागि विद्युतीय धरापजस्तै खतरा भएको छ । पछिल्लो सात वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा प्रत्येक वर्ष राजमार्गमा गाडीको ठक्करबाट मारिने वन्यजन्तुको सङ्ख्या बढ्दो छ । तीव्र गतिमा चलाइने सवारी साधनका कारण राजमार्गमा वन्यजन्तु मारिने क्रम रोकिएको छैन । बाँके राष्ट्...

  • छोरीलाई बलात्कार गरेको अभियोगमा बुबा र काका पक्राउ

    पर्वत । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो। सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र...

  • गुल्मीमा चट्याङ लागेर घाइते भएकी महिलाको मृत्यु

    गुल्मी । गुल्मीमा चट्याङ लागेर घाइते भएकी एक जना महिलाको पनि मृत्यु भएको छ । मालिका गाउँपालिका-२ पाटाखर्ककी २८ वर्षीया कमला पट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो। बुधबार बेलुकी घरमै बसिरहेको बेला परेको चट्याङले लागे पट्रटेल घाइते भएकी थ...

  • गर्भपतन गराउने औषधी खुवाउँदा जिउँदै छोरी जन्मेपछि हत्या, १८ वर्षदेखि फरार बाबु पक्राउ

    काठमाडौँ । नवजात शिशुको हत्यामा १८ वर्षदेखि फरार अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका-१ का ५१ वर्षीय प्रेमबहादुर सार्की रहेका छन्। उनलाई बुधबार पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताउनुभयो। २०६० साल वैशाख ११ गते उनलाई अदालतले कर्तव्य ज्यानमुद्दामा जन्...

  • जुम्लामा भालुको आक्रमणबाट श्रीमान-श्रीमती घाइते

    जुम्ला । जुम्लामा बिहीबार बिहान भालुको आक्रमणमा परी एक दम्पती परिवार घाइते भएका छन् । भालुको आक्रमणबाट सदरमुकाम खलंगा बजारमा व्यवसाय गर्दै आएका दैलेख घर भएको हिमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया घाइते भएको जुम्ला प्रहरीले जनाएको छ । उनीहरु बिहान घरबाट बाहिर निस्कनै लाग्दा भालुले आक्रमण गरेको हो । दुवैको कर्णा...

  • मोटरसाइकलसहित भिरबाट खसेर एक जनाको मृत्यु

    ओखलढुंगा । ओखलढुङ्गामा मोटरसाइकलसहित भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–७ बिगुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का युवक समान्य घाइते भएका छन् । मंगलबार राति बिगुटार–रामपुर सडकखण्ड अन्तर्गत फन्पुमा लु ६५प ८०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुको सो...