बागलुङ । बागलुङमा पछिल्लो दुई महिनाका अवधीमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् । बेपत्ता हुनेमा ताराखोला गाउँपालिका–२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेका प्रहरीले जनाएको छ । वर्षात्को शुरुमै जिल्लाका विभिन्न स्थानमा एक द...
सुरक्षा
-
-
गण्डकी प्रदेशमा भेटियो कोरोना भाइरसको नयाँ भेरियन्ट
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । प्रदेशका स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ भेरियन्टको आशंकामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा डेल्टा भेरियन...
-
हत्या भएको एक महिनापछि भेटियो सुजिता ठाकुरको शव
काठमाडौं । महोत्तरीमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ। लोहारपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो। जेठ २० गते देखि हराइरहेकी सुजिताको शव आइतबार बिहान करिब १० बजे फेला परेको हो। प्रहरीले...
-
माछा मार्न ह्युमपाइपभित्र पसेका युवक बेपत्ता
चितवन । माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् । श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आइतबार बिहान ९ः३० बजे पसेका थिए ...
-
चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते
कञ्चनपुर । चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका लालसिंहको महाका...
-
सन् २०२१ भित्रै धेरैलाई खोप लगाईसक्छौं : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नयाँ सर्जिकल भवनको उट्घाटन गरेका छन् ।आइतबार बिहान प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमकाबीच भवन उट्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले २०७४ साल फागुन २५ मा शिलन्यास गरेका थिए । ५ सय शय्यासहितको भवनमा आइसियु, एचडियु र जनरल शय्या संचालन हुनेछन् । त्यस्तै कार्...
-
अझै रोकिएन बालविवाह
निरा गौतम रुपन्देही । बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो । स्थानीय बोर्डिङ स्कूलमा कक्षा–८ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा उनको विवाह भयो र लगत्तै गर्भवती पनि भइन् । त्यसपछि पढाइ छाड्नुप¥यो । थापाका अहिले चार वर्षका छोरा छन् । बुटवल–१३ कै श्रेया पुनको पनि चार वर्षअघि नर्सिङ पढ्दै गर्दा वि...
-
सिंहदरबार घेर्न गएका नागरिक अभियन्ता पक्राउ
काठमाडौं । नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो । बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर...
-
हेटौंडामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु
मकवानपुर । हेटौंडामा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–३ का ३२ वर्षीय कृष्णहरि कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ बसामाडिमा गएराति मो...
-
एमाले वरिष्ठ नेता नेपाल सिकिस्त विरामी, एकता सहमतिमा हस्ताक्षर गर्ने सम्भावना न्यून
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जनै खटिराका कारण सिकिस्त विरामी पर्नुभएको छ । एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जनै खटिराले नेता नेपालको स्वास्थ्यमा समस्या आएको बताउनुभयो । नेपालले स्वास्थ्यका कारण भेटघाट पनि त्यति गरिरहनुभएको छैन । वरिष्ठ नेता नेपाल विरामी परेपछि दुवै पक्षीय कार्य...
- « Previous Page
- 1
- …
- 73
- 74
- 75
- 76
- 77
- …
- 331
- Next Page »