नवलपुर । गैँडाकोटकी एक बालिकाको सर्पले टोकेर मृत्यु भएको छ । शुक्रबार राती गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेललाई सर्पले टोकेको थियो । राती सर्पले टोकेको भएपनि बिहान मात्रै परिवारले थाहा पाएका थिए । थाहा पाएलगत्तै शनिवार बिहान उपचारका लागि अस्पताल पु¥याईएको थियो । शरीरमा विष फैलिएकाले गम्भीर...
सुरक्षा
-
-
२ थान हतियारसहित तीन युवक पक्राउ
काठमाडौँ । सर्लाहीबाट दुई थान हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरु ब्रम्हपुरी गाउँपा...
-
भैरहवाको सुन्दर ग्लास हाउसमा आगलागी, ५ करोड बढीको क्षति
बुटवल । गएराति रुपन्देहीको एक ग्लास हाउसमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । सिद्धार्थनगर नगरपालिका–८ भैरहवाका नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा राती सवा नौ बजे लागेको आगो रातभर निभ्न सकेको थिएन । अहिले विहान पनि दुई वटा दमकल घटना स्थल मै रहेको र आगलागी नियन्त्रणमा आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मा...
-
विराटनगरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
विराटनगर । शनिबार राति विराटनगरमा भएको सवारी दुर्घटनामा एक व्यवसायीको मृत्यु भएको छ । कोसी लोकमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स उद्योगअगाडि सवारी दुर्घटनामा परी विराटनगरका ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । आचार्य विराटनगरको खारजीमा हार्डवेयर व्यवसायमा संलग्न रहँदै आएका ...
-
झापामा करेन्ट लागेर एक पुरुषको मृत्यु
झापा । विद्युतीय करेन्ट लागेर झापाको अर्जुनधारा ६ मा एक जना मजदूरको मृत्यु भएको छ। साँझ ५स्१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरूङको एकतले घरको छत ढलान सकेर ढलानको भाइब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लाग्दा ३८ वर्षीय आयुष राईको मृत्यु भएको हो। इलाम सन्दकपुर २ घर भएका राई विर्तामोड १ ...
-
थप २२३९ जनामा कोरोना संक्रमण , २० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ५७ आरटी पिसिआर र ४ हजार ६ सय ५६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार २ सय ३९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५२ हजार ८ सय ५९ जनामा र एन...
-
सप्तरीमा झडप हुँदा एकजनाको मृत्यु
सप्तरी । सप्तरीमा वैदेशिक रोजगारीका लागि विदेश जानेका परिवार र विदेश पठाइदिने व्यक्तिबीच कुटपिट हुँदा एकजनाको ज्यान गएको छ । खडक नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलमा वैदेशिक रोजगारमा पठाएकोमा राम्रो काम नपाएको भन्दै विदेश जानेका परिवार र एजेन्टबीच कुटाकुट हुँदा एकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स...
-
नालामा खसेर एक जनाको मृत्यु
रौतहट । रौतहटको सदरमुकाम गौरस्थित नालामा खसेर एक जनाको मृत्यु भएको छ । गौर नगरपालिका ५ का ५५ वर्षीय नैमुदिन मन्सुरिको नालामा खसेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार अपरान्ह ४ बजेदेखि मदिरा सेवन गरेर मातिएका मंसुरी राति अबेर बजारबाट आफ्नो घरतर्फ गएका थिए । सोही क्रममा उनको खुट्टा चिप्लिएर गौर ५ स्थित नाला...
-
रौतहटमा झडप हुँदा दश जना घाइते
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-८ बस्तिपुरमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । त्यसक्रममा ६ वटा मोटरसाइकल र एउटा स्कुटरमा समेत आगो लगाइएको छ । बिहीबार राती १० बजे १० वटा मोटरसाइकलमा गाउँबाहिरबाट आएका मानिस र बस्तिपुरबासीबीच सार्वजनिक जग्गाको बिषयमा भनाभनपछि झडप भएको हो । घाइतेहरुको चन्द्रपुरस्थित अस्पता...
-
कार दुर्घटनामा एकको मृत्यु
झापा । झापाको चारआली चन्द्रगढी भित्री सडकमा कार अनियन्त्रित भई दुर्घटना हुँदा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ। भद्रपुर न.पा. ९ चारआली चन्द्रगढी सडकखण्डको देवकोटा चौकस्थितमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको बा १६ च ८१८२ नं. को कार आफैं अनियन्त्रित भई देवकोटाको शालिक कम्पाउण्डको वालमा ठोक्किँदा कार चालक विर्त...
- « Previous Page
- 1
- …
- 74
- 75
- 76
- 77
- 78
- …
- 331
- Next Page »