• अझै रोकिएन बालविवाह

    निरा गौतम रुपन्देही । बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो । स्थानीय बोर्डिङ स्कूलमा कक्षा–८ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा उनको विवाह भयो र लगत्तै गर्भवती पनि भइन् । त्यसपछि पढाइ छाड्नुप¥यो । थापाका अहिले चार वर्षका छोरा छन् । बुटवल–१३ कै श्रेया पुनको पनि चार वर्षअघि नर्सिङ पढ्दै गर्दा वि...

  • सिंहदरबार घेर्न गएका नागरिक अभियन्ता पक्राउ

    काठमाडौं । नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो । बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर...

  • हेटौंडामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

    मकवानपुर । हेटौंडामा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–३ का ३२ वर्षीय कृष्णहरि कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ बसामाडिमा गएराति मो...

  • एमाले वरिष्ठ नेता नेपाल सिकिस्त विरामी, एकता सहमतिमा हस्ताक्षर गर्ने सम्भावना न्यून

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जनै खटिराका कारण सिकिस्त विरामी पर्नुभएको छ । एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जनै खटिराले नेता नेपालको स्वास्थ्यमा समस्या आएको बताउनुभयो । नेपालले स्वास्थ्यका कारण भेटघाट पनि त्यति गरिरहनुभएको छैन । वरिष्ठ नेता नेपाल विरामी परेपछि दुवै पक्षीय कार्य...

  • गैंडाकोटमा सर्पको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु

    नवलपुर । गैँडाकोटकी एक बालिकाको सर्पले टोकेर मृत्यु भएको छ । शुक्रबार राती गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेललाई सर्पले टोकेको थियो । राती सर्पले टोकेको भएपनि बिहान मात्रै परिवारले थाहा पाएका थिए । थाहा पाएलगत्तै शनिवार बिहान उपचारका लागि अस्पताल पु¥याईएको थियो । शरीरमा विष फैलिएकाले गम्भीर...

  • २ थान हतियारसहित तीन युवक पक्राउ

    काठमाडौँ । सर्लाहीबाट दुई थान हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरु ब्रम्हपुरी गाउँपा...

  • भैरहवाको सुन्दर ग्लास हाउसमा आगलागी, ५ करोड बढीको क्षति

    बुटवल । गएराति रुपन्देहीको एक ग्लास हाउसमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । सिद्धार्थनगर नगरपालिका–८ भैरहवाका नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा राती सवा नौ बजे लागेको आगो रातभर निभ्न सकेको थिएन । अहिले विहान पनि दुई वटा दमकल घटना स्थल मै रहेको र आगलागी नियन्त्रणमा आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मा...

  • विराटनगरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

    विराटनगर । शनिबार राति विराटनगरमा भएको सवारी दुर्घटनामा एक व्यवसायीको मृत्यु भएको छ । कोसी लोकमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स उद्योगअगाडि सवारी दुर्घटनामा परी विराटनगरका ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । आचार्य विराटनगरको खारजीमा हार्डवेयर व्यवसायमा संलग्न रहँदै आएका ...

  • झापामा करेन्ट लागेर एक पुरुषको मृत्यु

    झापा । विद्युतीय करेन्ट लागेर झापाको अर्जुनधारा ६ मा एक जना मजदूरको मृत्यु भएको छ। साँझ ५स्१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरूङको एकतले घरको छत ढलान सकेर ढलानको भाइब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लाग्दा ३८ वर्षीय आयुष राईको मृत्यु भएको हो। इलाम सन्दकपुर २ घर भएका राई विर्तामोड १ ...

  • थप २२३९ जनामा कोरोना संक्रमण , २० को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ५७ आरटी पिसिआर र ४ हजार ६ सय ५६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार २ सय ३९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५२ हजार ८ सय ५९ जनामा र एन...