• सपना रोका मगरलाई मगर संघद्वारा उच्च शिक्षाका लागि सहयोग

    काठमाडौं । नेपाल मगर संघले बिबिसी १०० प्रेरणादायी महिलाको सूचीमा परेकी सपना रोका मगरलाई नगदसहित सम्मान गरेको छ। संघले मंगलबार काठमाडौंमा सपनालाई पगरी र खादा ओढाएर सम्मान गरेको हो। मगर संघ अमेरिकाले उनको उच्च शिक्षाको लागि १ लाख १० हजार ५ सय रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। संघका अध्यक्ष नविन रोकाले सपनालाई बधा...

  • तनहुँमा ३३४ एचआइभी सङ्क्रमित

    तनहुँ । जिल्लामा ३३४ जना एचआइभी सङ्क्रमित रहेका छन् । दमौली अस्पतालको एआरटी शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार १६३ पुरुष, १४३ महिला, २७ जना बालबालिका र एक जना तेस्रो लिङ्गीमा एचआइभी सङ्क्रमण भएको छ । शाखाकी प्रमुख सुस्मिला खनालले जिल्लामा हालसम्म ४९ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको जानकारी दिइन् । गत आर्थिक वर्...

  • धवलागिरी क्षेत्रका टेबल टेनिस खेलाडी तथा पूर्वसहायक प्रशिक्षक शाक्यको निधन

    बागलुङ । धवलागिरी क्षेत्रका पुराना टेबल टेनिस खेलाडी एवं पूर्वसहायक प्रशिक्षक सुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जिल्ला खेलकूद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले जानकारी दिए । बागलुङ नगरपालिका–३ नौबीसेटोल निवासी सुख निमोनियाबाट पीडित थ...

  • रिखार युवा क्लको अध्यक्षमा केशव छन्त्याल

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ८ ,कुइेनेमंगलेमा रहेको रिखार युवा क्लबको अध्यक्षमा केशव छन्त्याल चयन हुनुभएको छ । सोमबार सम्पन्न क्लबको अधिवेशनबाट छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरिएको हो । क्लबको बरिष्ठ उपाध्यक्षमा अगेन्द्र छन्त्याल ,उपाध्यक्षमा प्रेमप्रसाद छन्त्याल ,सचिवमा प्रेम छन्त्याल...

  • पर्वतको जलजलामा १० शैयाको अस्पताल भवन शिलान्यास

    बेनी । पर्वतको जलजला गाउँपालिकामा दश शैयाको अस्पताल भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार गाउँपालिकाको वडा नम्बर ३ स्थित माझफाँट स्वास्थ्य चौकी परिसरमा १० शैयाको अस्पताल निर्माण गर्न लागिएको हो । अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल ‘रामकृष्ण’ले एक कार...

  • म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा तनहुँ ठेगाना भई हाल अन्नपूर्ण २ वस्ने वर्ष ४९ को पुरूष १, अन्नपूर्ण वडा नम्बर ३ ठेगाना भएका वर्ष ५४ र ४५ का पुरूष १ र महिला १, मुस्ताङ ठेगाना भई हाल तातोपानी बस्ने वर्ष ३६ की...

  • म्याग्दीमा ९ जना कोरोना संक्रमित थपिए

    बेनी । म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका मात्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । ठेगाना नखुलेका गाउँपालिकाका ४५ बर्षिया महिला ,५४ र ४७ बर्षिय दुई पुरुष ,३३ बर्षिया महिला ,३७,२७,३० ३४ र २६ बर्षिय पुरुष रहेका छन् । स्वास्थ...

  • मंगला गाउँपालिकामा अस्पताल भवन शिलान्यास

    बेनी। म्याग्दीको मंगला गाउँपालिकामा १५ सय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । सोमबार मंगला गाउँपालिका –५ अर्मन स्वास्थ्य चौकी परिसरमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले अस्पताल भवनको शिलान्यास गर्नुभएको छ । संघिय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत छनौट गरेको योजनालाई गाउँपालिकाले कार्यान्वय...

  • बागलुङका ६० साझेदारीका योजनामध्ये ३४ सडकका योजना

    बागलुङ । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत बागलुङका दुई निर्वाचन क्षेत्रका ६० योजनामा बजेट विनियोजन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सडक, खानेपानी, कृषि, पर्यटन र खेलकूदलगायतका योजनामा बजेट विनियोजन गरिएको हो । विनियोजित योजनामध्ये अधिकांश सडकका योजना छन् । स्थानीय पूर्वाधार विकास साझे...

  • बागलुङबाट काठमाण्डौं उडेको हेलिकप्टरमा चरा ठोक्किदाँ दुर्घटना

    काठमाडौं । बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरेको छ । क्याप्टेनसहित ६ जना सवार रहेको हेलिकप्टर नुवाकोटको बेलकोटगढीमा अवतरण गरेको हो । आकस्मिक अवतरण गरेको हेलिकप्टरमा सवार सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । बागलुङको गल्कोटबाट उक्त हेलिकप्टर काठमाडौंको लाग...