• मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै

    काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अ...

  • थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् । देशभरका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा धेरै १० हजार ७८६ नमुना परीक्षण गरिएको छ । ...

  • बर्दियामा बाढीको वितण्डा : २ सय ७५ घर डुबानमा

    जनक चौधरी बर्दियाको राजापुर १ चनौरामा आएको बाढीवाट घरको सामाग्री जोगाउन डुंगा प्रयोग गरिदै : फोटो खुसीराम चौधरी बर्दिया । सोमबार देखि परेको अविरल बर्षाका कारण बर्दियामा २ सय ७५ घर डुवानमा परेका छन। जिल्लाको राजापुर, गेरुवा र ठाकुरवावा नगरपालिका अन्तगर्तका विभिन्न नदी तथा खोला नालाहरु भरीएर बस्ती डुवानमा परेका हु...

  • डम्मराका पहिरो पीडित परिवारलाई नेपाली कांग्रेस म्याग्दीद्धारा खाद्यान्न वितरण

    बेनी । म्याग्दीको बेनी नगरपालिका –६,डम्मराका पहिरो पीडित परिवारलाई नेपाली कांग्रेस,म्याग्दीले खाद्यान्न सामाग्री वितरण गरको छ । पहिरोका कारण वडा नं ६ मा १२ घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बिरको नेतृत्वमा गएको टोलीले सो खाद्यान्न सामग्री वितरण गरेको हो । विस्थ...

  • म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको कुल संख्या ४७ पुग्यो

    बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आइ बेनीको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा बहराइनबाट आइ म्याग्दी क्याम्पसमा बसेका अन्नपुर्ण गाउँपालिका –८, का ४९ बर्षिय पुरुष र मं...

  • पहिरोले पर्वतको धाइरिङमा २५ घर विस्थापित

    पर्वत। पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् । धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पा...

  • बागलुङमा स्वास्थ्यकर्मीमा पनि देखियो कोरोना संक्रमण

    बागलुङ । जिल्लाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्लाको जैमिनी नगरपालिकाका एक ५२ वर्षीय स्वास्थ्यकर्मीसहित ६ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा पहिलो पटक स्वास्थ्यकर्मीमै कोरोना संक्रमण पुष्टि भएपछि थप सजगतासहित कन्ट्याक ट्रेसिङ था...

  • बाढीपहिरो प्रभावितलाई बेनी नगरपालिकाकाद्धारा १० लाख राहत वितरण

    बेनी । बाढी र पहिरोबाट प्रभावित भएकाहरुलाई बेनी नगरपालिकाले १० लाख रुपैयाँ राहत वितरण गरेको छ । पूर्ण क्षति,विस्थापित र उच्च जोखिममा परेकाहरुलाई नगरपालिकाले १० लाख ७ हजार रुपैयाँ र ३६ थान पाल वितरण गरेको हो ।बाढी र पहिरोका कारण घर पूर्णरुपमा क्षति भएकालाई ४० हजार, विस्थापितलाई ३० हजार र आशिंक क्षति पुगेकालाई २० हजार र...

  • म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । विभिन्न देशबाट आएर क्वारेन्टाइनमा बसेका म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कुवेतबाट आएर बेनीको न्यु वेस्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका  जिल्लाको मालिका गाउँपालिका -४ का ३४ बर्षिय एक पुरुष र साउदी अरबबाट आएर बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा बसेका अन्नपूर्ण गाउँपालिका-८ का ३५ ब...

  • बागलुङमा पहिरोको वितण्डा : ३ जनाको मृत्यु

    बागलुङ्ग । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर वर्षाका कारण तमानखोला गाउँपालिकामा पहिरोले एक घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर गाइते भएका छन् । तस्बीर : Devika Deviकाे फेसबुकबाट गाउँपालिका वडा नम्बर २ खोलेस्बाङमा सोमबार राति साढे १ बजे घर माथिको म...