• लकडाउन अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा

    म्याग्दी ,बुधबार चैत १९ गते । विश्वाव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषण गरेको लकडाउनलाई म्याग्दीमा कडाई गर्न थालिएको छ । ग्रामीण भेगमा लकडाउनलाई बेवास्ता गर्दै मासिनहरु जम्मा हुने, सवारी साधन चलाउने जस्ता गतिविधि बढेपछि प्रहरीको सक्रियता बढेको हो । file photo मंगलवा...

  • माछा मार्ने क्रममा कालिगण्डकी नदीले बगाउँदा शेरचन बेपत्ता

    बेनी ,मंगलबार चैत १८ गते । माछा मार्ने क्रममा कालिगण्डकी नदिले बगाउँदा एक जना बेपत्ता भएका छन् । बेनी नगरपालिका–१ सिम झ्याउली बन स्थित कालिगण्डकी नदिमा मंगलबार माछा मार्न गएका मंगला गाउँपालिका –३ बरंजाका रामप्रसाद शेरचन नदिले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मंगलबार बिहान बेपत्ता ४४ शेर...

  • बिममा विपन्न, बेसहारा तथा मजदुर परिवारलाई खाद्यान्न र साबुन सहयोग

    बेनी ,मंगलबार चैत १८ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा खाद्यान्न सामाग्री वितरण गरिएको छ । वडा कार्यालयको संयोजकत्वमा वडा अध्यक्ष रेशम जुग्जाली ( सुविन) ,स्थानीय पाँच युवा क्लब ,समाजसेवी तथा विभिन्न स्थानीय संघसंस्थाको सहयोगमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड –१९ )को कारण देशमा ग...

  • सुर्यकिरण युवा क्लबद्धारा घतान,काफलबोटमा सावुन र मास्क वितरण

    नारायण राई घतान ,मंगलबार चैत १८ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतान ,काफलबोट स्थित सुर्यकिरण युवा क्लबले गाउँमा मास्क र साबुन वितरण गरेको छ । विश्वव्यापी महामारी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभड –१९) को प्रकोपको जोखिम गाउँमा फैलिन नदिन र रोकथाम तथा नियन्त्रन गर्नका लागि क्लबले गाउँका करिब तीन सय जना बढी व्...

  • कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार ८१४ पुग्यो

    काठमाडौं,मंगलबार चैत १८ गते । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर झण्डै ३८ हजारको मृत्यु भएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म ३७ हजार ८१४ जनाको मृत्यु भइसकेको छ । ५ लाख ८२ हजार २९२ जना कोरोनाको संक्रमणमा रहेका छन् भने त्यसमध्ये २९ हजार ४८८ को अवस्था गम्भीर रहेका छन् । ५ लाख ५२ हजार ८०४ संक्रमितको अवस्था सामान...

  • मदिरा ओसार पसार गर्ने ब्यक्ती प्रहरी नियन्त्रणमा

    म्याग्दी ,सोमबार चैत १७ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै मादक पदार्थ ओसार पसार गर्ने व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । बेनीबाट राखुतर्फ अत्याबश्यक सामाग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ढुवानी ग...

  • बेनी अस्पतालको आइसोलेशनमा एक जना भर्ना

    म्याग्दी , बेनी सोमबार चैत १७ गते । म्याग्दीको बेनी अस्पतालको आइसोलेशनमा एक जनालाई भर्ना गरिएको छ । छिमेकी जिल्ला बागलुङ खुङखानी घर भई हाल पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा बस्ने २७ बर्षिया यूवतीलाई कोरोना भाइरस (कोभिड–१९ ) आशंकामा बेनी अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको हो । आइतबार बेनी अस्पतालम...

  • विशेष सावधानी र सतर्कता अपनाउन सभापति गर्बुजाको अपिल

    म्याग्दी,सोमबार चैत १७ गते । विश्वव्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ को) संक्रमणबाट बच्न नेपाली कांग्रेस,म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले सावधानी र सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । जिल्ला बासीहरुलाई सम्बोधन गर्नुहुँदै सभापति गर्बुजाले भन्नुभयो ,‘विश्वभरी महामारीको रुप लिएको (को...

  • मंगला गाउँपालिकामा प्रवासबाट आएका ८ जनालाई क्वारनेटाइनमा राखियो

    म्याग्दी,आइतबार चैत १६ गते । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई न्युनिकरण र रोकथामको लागि हालै प्रवासबाट आएकाहरुलाई क्वारेनटाइनमा राख्न सुरु गरेको छ । गाउँपालिकाले मंगला शिक्षा क्याम्पसको भवनमा बनाएकोे क्वारेनटाइनमा आइतवार ८ जनालाई राखिएको हो ।हालै प्रवासबाट आएका २७ जनाको तथ्यांक सं...

  • कोरोना रोकथाम तथा नियन्त्रणका लागि धवलागिरी गाउँपालिकामा पचास लाखको आकस्मिक कोष

    म्याग्दी ,आइतबार चैत १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरस रोकथामका लागि पचास लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ । गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास ल...