काठमाडौं,शुक्रबार भदौ २७ गते । चर्चित लोक गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको म्याग्दीकाली पुल संगै तरौला गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोगगायक कान्छा रसाइलीको स्वर तथा संगितको रहेको सो गितको म्युजिक भिडियो सार्वजनिक ग।िरएको हो । गायीका सपना रसाइलीको शब्द रहेको गितमा गरिबीका कारण विदेश जानुपर्न...
स्थानीय
-
-
स्थापना दिवसको अवसरमा सरसफाई र फलफुल वितरण
बेनी, शुक्रबार भदौ २७ गते । गैरसरकारी संस्था संगम म्याग्दीले बिहीबार विभिन्न कार्यक्रम गरेर आफ्नो १४ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामी र म्याग्दी बालगृहका बालबालिकाहरुलाई फलफुल वितरण गरेको छ । यसैगरी कार्यालय रहेको दुरसञ्चार टोल आसपासका सार्वजनिक स्थानमा सरसफाई गरेको छ । ...
-
कांग्रेसको जनजागरण अभियान मुनामा
बेनी विहिबार भदौ २६ गते । नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ को दास्रो जनजागरण अभियान अन्तर्गत विहिबार मुनामा सम्पन्न भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ३ मुनामा सम्पन्न भएको हो । मुनाको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रद...
-
रघुगंगामा विद्यालय सुशासन तथा शैक्षिक जागरण कार्यक्रम
बेनी, बुधबार भदौ २५ गते । रघुगंगा गाउँपालिकाले विद्यालय सुशासन तथा शैक्षिक जागरण कार्यक्रम सुरु गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले जनजागरणकै रुपमा कार्यक्रम अघि सारेको छ । कार्यक्रम अन्तरगत विद्यालयको स्थलगत अनुगमन, अवलोकन गरि शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरुसँग अन्...
-
कांग्रेसको मराङमा जागरण अभियान,सरकारले जनतालाई निराशा मात्र बाड्यो ःनेता पुन
बेनी ,बुधबार भदौ २५ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को दास्रो जागरण अभियान मराङबाट सुरु भएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ५ मराङबाट सुरु भएको हो । मराङको जागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्रदेशसभा २ का संयोजक एव्म...
-
वृक्षारोपण गरी कांग्रेस म्याग्दीले सुरु ग¥यो दोस्रो जागरण अभियान
बेनी,मंगलबार भदौ २४ गते । नेपाली कांग्रेस म्याग्दीले दोस्रो चरण अन्तर्गतको जागरण अभियान सुरु गरेको छ । सरकारमा प्रतिपक्षको भुमिकामा रहेको कांगेसले मंगलबारदेखी देशभर द्रोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड तथा तराई जागरण अभियान सुरु गरेको छ । मंगलबारदेखी सुरु भएको कांग्रेस म्याग्दीले प्रदेश सभा ( क) र (ख )मा जाग...
-
शिखमा टिकट काउण्टर सञ्चालन
सुरेन गुरुङ शिख ,आइतबार भदौ २२ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा टिकट काउण्टर संचालनको तयारी थालिएको छ । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालिले शिखमा टिकट बुकिङ काउण्टर सञ्चालनमा ल्याउने भएको हो । टिकट काउण्टरको वडा अध्यक्ष दिनेश कुमार पुनले एक समारोहका विच उद्घाटन गर्नुभयो । वडा अध्यक्ष पुन...
-
म्याग्देली विद्यार्थी परिवारको दशौ सम्मेलन,अध्यक्षमा शर्मा
बेनी, आइतबार भदौ २२ गते । म्याग्देली विद्यार्थी परिवार काठमाडौको दसौ सम्मेलन शनिबार काठमाडौमा सम्पन्न भएको छ । सम्मेलनबाट धवलागिरी गाउँपालिकाकी केशरी शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । परिवारको उपाध्यक्षमा किशोर पौडेल (बेनपा), शिवप्रसाद सापकोटा (मंगला), सचिवमा सरिता थापा (मंगला) र कोषाध्यक्षमा झ...
-
आमाको स्मृतिमा गोरक्षा आधारधुत विद्यालयलाई आर्थिक सहयोग
बेनी,आइतबार भदौ २२ गते । म्याग्दीको दुर्गम मालिका गाउँपालिका– ३ औलाखर्क स्थित गोरक्षा आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा लुक्सीपार निवासी आमा स्वर्गिय चन्द्रकला बुढाको स्मृतीमा उहाँका छोराहरु मनरुपी बुढा, धनबहादुर बुढा ,कुलबहादुर बुढा ,पुर्ण बहादुर बुढा र हेम बहादुर बुढा मगरले विद्यालयलाई सं...
-
डेंगु रोग नियन्त्रण सम्बन्धी बेनीमा सचेतनामुलक सरसफाइ
म्याग्दी,मंगलबार भदौ १७ गते । पछिल्लो समय देशका विभिन्न जिल्लामा डेंगु रोगको महामारी फैलिदै गएपछि यसको नियन्त्रणका लागि देशभर विभिन्न कार्यक्रम संचालन गरिएको छ । यसैगरी डेंगु संक्रमनको उच्च जोखिममा रहेको म्याग्दीमा डेंगु नियन्त्रणका लागि अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रम सचालन गरिएको छ । मंगलबार सदरमुकाम बे...