• विशाल ग्रुपको ललितपुर गोदाममा प्रहरीको छापा

    काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले विशाल ग्रुपको ललितपुरस्थित गोदाममा आज छापा मारेको छ । म्याद गुज्रिएका खाद्यबस्तुमा रिलेबलिङ गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । महानगरीय प्रहरी परिसर ललितपुरले रिलेबलिङ गर्ने सामग्री, विभिन्न म्याद गुज्रिएका खाद्यबस्तु, भ्याट छली, लेबल नभएका सामग्रीलगायत बराम...

  • ज्यान मार्ने उद्योगमा १७ वर्ष कैद सजाय सुनाइएका अभियुक्त ६ वर्षपछि पक्राउ

    काठमाडौँ । शरीर बन्धक र ज्यान मार्ने उद्योगका अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अपहरण र ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी ठहर भएका फरार अभियुक्त नरेश मेचेलाई आइतबार काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा नयाँ बसपार्कको होटेल काठमाडौं इनमा लुक...

  • लाखौ मूल्य बराबरको सुनसहित १ जना पक्राउ

    जनकपुर । जनकपुरधाम ७ भमरपुरा चौकबाट सशस्त्र प्रहरीले १६ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको छन् । सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा बा १० च ३५६८ नम्बरको मारुती भ्यानबाट १६ लाख २३ हजार ८ सय रुपैया मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरेको हो । सशस्त्र सीमा सुरक्षा ब...

  • अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ स्थित काफलडाँडाका ३१ बर्षिय अम्बर गर्बुजा एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय घोडेपानीका प्रहरी सहायक निरिक्षक रबि आचार्यको नेतृत्वमा खटिएको टोलिले गर्बुजालाई पक्राउ गरेको हो । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचना...

  • लागुऔषध सहित बेनीका भण्डारी पक्राउ

    बेनी । म्याग्दीको सदरमुकाम बेनीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । बेनी नगरपालिका वडा नम्बर ८ ,गणेशटोलका २९ बर्षिय बिमल भण्डारी लागु औषध डाईजेपाम ,सिरिन्ज र नगद सहित पक्राउ परेका हुन् । लागु औषध सेवन तथा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको वि...

  • हेल्मेटभित्र १० लाख रुपैयाँसहित एक युवक पक्राउ

    रौतहट । रौतहटको सीमावर्ती ईशनाथ नगरक्षेत्रमा हेल्मेट एक युवक १० लाख रुपैयाँसहित पक्राउ परेका छन । चाडपर्वको समय भारतीय बजारबाट ठूलो परिमाणमा अवैध रकम लिएर आइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ७ का वीरेन्द्र पटेलका...

  • आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ

    काठमाडौं । हाल यूएईमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइनमार्फत सट्टेबाजी खेल खेलाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कार्तिक २ गते राति साढे ११ बजे बिराटनगर महानगरपालिका–१६ स्थित भट्टीमोड बस्ने ३७ वर्षीय पुरुषोत्तम साहलाई पक्राउ गरेको हो । उनले फोनमार...

  • मिर्चैयामा एक सय किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । एक सय किलो गाँजा बोकेको ट्याक्टरसहित दुई जना पक्राउ परेका छन्।सिरहा मिर्चैया नगरपालिका-१ मनहर्वाबाट प्रहरीले ना२त १४ नम्बरको ट्याक्टरका चालक १९ वर्षीय सुन्दर कापर र २६ वर्षीय सहचालक जितेन्द्र महतोलाई आइतबार पक्राउ गरेको हो। प्रहरीका अनुसार मनहर्वाको भित्री सडकमा दक्षिणतर्फ जाँदै गरेको ट्याक्टरमा गाँजा लग...

  • शिक्षक हत्याका आरोपी पक्राउ

    इलाम । माई नगरपालिकामा ४ दिनअघि शिक्षकको हत्या गर्ने आरोपी पक्राउ परेका छन्। माई नगरपालिका–१, बिहीबारेका ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्याका आरोपी त्यहींका ४५ वर्षे पदम राई पक्राउ परेका हुन्। गत साउन २९ मा पदमकै घरको आँगनमा शिक्षक पुष्पलालको धारिलो हतियार घाँटीमा प्रहार गरिएको अवस्थामा शव भेटिएको थियो। घटनापछि ...

  • अष्ट्रियामा आफ्नै आमाद्वारा तीन सन्तानको हत्या

    काठमाडौँ । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ। अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार सार्वजनिक गरे पछि विश्वभर सनसनि फैलिएको छ। गैरआवासीय नेपाली संघ अष्ट्रियाको ...