• पाउरोटी उद्योगसहित दुई पसलमा प्रशासनको ताला

    उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा सञ्चालित एक पाउरोटी कारखानालगायत दुई उद्योगमा प्रशासनले बिहीबार ताला लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय गाईघाटले छड्के बजार अनुगमन गर्दा मापदण्डविपरित उद्योग चलाइएको र आवश्यक कागजात नभएको पाएपछि ताला लगाएको हो। त्रियुगा नगरपालिका १२ डिएमगेटमा सञ्चालित रुक्सना...

  • १५ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

    रौतहट । रौतहटको सदरमुकाम गौरस्थित दशगजा क्षेत्रबाट १५ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट आउँदै गरेका पैदलयात्रीको साथबाट उक्त रकम फेला परेका हो । पक्राउ पर्नेमा भारतको सीतामढी बैरगनिया थाना क्षेत्रबन्तरगत असोगी–५ बस्ने वर्ष २० का र...

  • ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ

    झापा । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

  • दुई सशस्त्र प्रहरीलाई बलात्कारको आरोप

    बर्दिया । बर्दियामा दुई जना सशस्त्र प्रहरीलाई बलात्कारको आरोपमा लागेको छ। केही दिनअघि कैलालीको सतिघाटमा कार्यरत सशस्त्र प्रहरीका दुई जवानलाई १४ वर्षीया बालिका र १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको हो। जवरजस्ती करणी गरेको आरोप र उद्योगमा सशस्त्र प्रहरीका दुई जवानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर...

  • कलंकीमा रहेको चकलेट र जुस गोदाममा प्रहरीको छापा

    काठमाडौँ । प्रहरीले कलंकीको एक घरमा चकलेट र ट्याङ्ग(जुस पाउडर) को गोदाममा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कलंकीको गणेशमान सिंह कलेजनजिकै छापा मारेर चकलेट र जुसको गोदाम नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार म्याद नाघेका सामान बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले गो...

  • जनकपुरमा एक कर्मचारी घुससहित पक्राउ

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी दिलिप पजियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेकै बेला रंगेहात पक्राउ गरेका हुन् । सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिइरहँद...

  • बलात्कार आरोपमा वडा सचिव यादव पक्राउ

    जनकपुरधाम । महोत्तरीमा बलात्कार गरेको आरोपमा एक वडा सचिव पक्राउ परेका छन्।महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर-९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई बलात्कार गरेको आरोपमा वडा नम्बर-९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले बताएका छ...

  • बर्दी लगाएरै असईको परीक्षा चलाउने नक्कली इन्स्पेक्टर पक्राउ

    काठमाडौं । पक्राउ परेका नक्कली इन्स्पेक्टर।पक्राउ परेका नक्कली इन्स्पेक्टर। नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाक लगाएर ठगी गर्दै हिँड्ने नक्कली इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले बुधबार बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई बर्दीमै पक्राउ गरेको हो। प्रहरीका अ...

  • म्याग्दीमा गाडेको अवस्थामा महिलाको शव फेला ,श्रीमान प्रहरीको नियन्त्रणमा

    बेनी । म्याग्दीको बेनी नगरपालिका –१, बेलबोटमा खाडलमा गाडेकोअवस्थामा एक महिलाको शव फेला परेको छ । बेलबोटकी ३६ बर्षिया माया बोहोराको शव घर नजिक आफ्नै बारीमा खाडल खनेर पुरेको अवस्थामा बुधबार विहान ४ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यलय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी डाक्टरप्रसाद चौधरीले जानकारी द...

  • मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुल गर्ने काठमाडौंबाट पक्राउ

    काठमाडौँ । मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुल गरेको अभियोगमा डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३ बाट मंगलबार प्रहरीले पक्राउ गरेको छ। मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस–५ घर भएका उनलाई अपहरण र असुलीको आरोपमा प्रहरीले प्रकाउ गरेक...