• ब्राउन सुगर र गाँजासहित युटुबर चेतन कार्की पक्राउ

    काठमाडौँ । सिन्धुलीबाट युटुबर चेतन कार्की पक्राउ परेका छन्। गोलन्जोर गाउँपालिका–७ खुर्कोटस्थित राजमार्गस्थित प्रहरी चेक पोइन्टबाट प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिनुभयो। उनलाई प्रहरीले १९ गते पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३७ वर...

  • म्यानमारमा सूकीविरुद्ध भ्रष्टाचार मुद्दा

    एजेन्सी । म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सू कीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । योसँगै सैन्य सरकारले अहिलेसम्म सू कीविरुद्ध ११ मुद्दा दायर गरेको छ । देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले सूकीविरुद्ध मुद्दा द...

  • वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं । घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई लाख रुपैयाँ विगोसहित महर्जनविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ । महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मा...

  • ठगी आरोपमा म्यानपावर संचालक पक्राउ

    काठमाडौँ । काठमाडौं टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको 'मार्शल टोली' ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो। संयुक्त अरब इमिरेट्स (युएई)को ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ ल...

  • मलद्वारमा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद

    काठमाडौँ । दुबईबाट काठमाडौं फर्केका एकजनाले मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएका छन् । बेलनाकार बनाएको अर्धठोस सुनसहित उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भएका ३९ वर्षका दावाछिरिङ शेर्पा छन् । बुधवार उनी एयर अरेबियाको विमानमार्फत ...

  • ३५ सय घुससहित वडासचिव पक्राउ

    काठमाडौँ । ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिइ गएको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं ...

  • जनमत पार्टीका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड, एक दर्जन कार्यकर्ता पक्राउ

    सिरहा । सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढु...

  • आमाको हत्या गरेर खोजतलास गर्न प्रहरी गुहार्ने छोरा

    काठमाडौँ । गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्‍यो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक (डिएसपी) दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ।’ निवेदका थिए ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (पहिचान गोप्य राखिएको)। उनीहरूले प्रहरी गुहारेको भनेक...

  • नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारीसहित चारजना पक्राउ

    काठमाडौं । प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा अस्पतालका कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ । भक्तपुरको मध्युपरठिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर बनाएको अभियोगमा कर्मचारीसहित बिचौलियाहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखा मिनभवनका सूचन...

  • म्यानपावरमा श्रम मन्त्रालयको मार्सट टोलीद्वारा ‘स्टिङ अप्रेसन’, सञ्चालकसहित ३ जना पक्राउ

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन भएको कल सेन्टरमा ठगीको सूचनापछि मार्सल टोलीले ‘स्टिङ अप्रेसन’ गरेको छ । काठमाडौँको सिनामंगलमा रहेको मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिएर ठगी गर्दै आएको सूचनापछि मन्त्रालयले गठन गरेको मार्सल टोलीले सञ्चालक हेमरा...