• पैसा र सुन चोरी गरेको अभियोगमा ३ जना पक्राउ

    बर्दिया । बर्दियामा विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका–४ बाउनपुर गाउँ बस्...

  • भाइको हत्‍या गरेको अभियोगमा दाजु पक्राउ

    बाँके। भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका-२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भइ घ...

  • चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

    काठमाडौं । ट्राफिक प्रहरीले दुईवटा चोरीको मोटरसाइकलसहित तीन जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । मोटरसाइकल चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले शनिबार साँझ दुई वटा पल्सर मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी धनुषा...

  • अवैध काठ बोकेको ट्रयाक्टर सहित दुई जना पक्राउ

    नवलपुर । नवलपुरको मध्यविन्दुबाट अवैध रुपमा ढुवानी हुदै गरेको सालको काठ सहित २ जना पक्राउ परेका छन् । आज शनिवार बिहान मध्यविन्दु नगरपालिका वडा नं. ७ चोरमारास्थित चालिस किलो भन्ने ठाउँबाट काठ सहितको ट्रयाक्टर र दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ट्याक्टरमा लोड गरेर लैजादै गरेको ११ ...

  • तीन बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ

    दाङ । तीन जना बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले दाङका बेग्लाबेग्लै स्थानबाट २ जनालाई पक्राउ गरेको छ। साउन १३ गते दिउँसो घरमा कोही नभएको बेला पारेर ८ बर्षीया बालिकामाथि जवरजस्ती बलात्कारको प्रयास गर्ने बबई गाउँपालिका वडा नम्बर ५ हापुरेका ५४ वर्षीय किमे दमाई पक्राउ परेका छन्। त्यस्तै राप्ती गाउँपालि...

  • अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला

    एजेन्सी । अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला भएको छ । मिडिया रिपोर्टअनुसार विमानस्थलमा तीनवटा रकेट प्रहार भएको हो । यसमध्ये दुईवटा रनवेमा खस्यो र बिस्फोट भयो । विमानस्थलका प्रमुख मसुद पस्तुनले रनवेलाई ठिक गर्ने काम भइरहेको जानकारी एएफपी न्युज एजेन्सीलाई दिएका छन् । आइतबार साँझसम्म काम सकिने आशा गरिएको छ । ...

  • मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन

    गलकोट । बिहीबार रातको ठीक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा(मालढुङ्गा र मालढुङ्गा( बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी...

  • बलात्कार आरोपमा चिनियाँ पप गायक क्रिश वु गिरफ्तार

    एजेन्सी । चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ। यसै महिनाको सुरुमा एक विद्यार्थीले दुई वर्षअघि आफू १७ वर्षको हुँदा चिनियाँ–क्यानडेली अभिनेता तथा गायकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि कम्तीमा दुई दर्जन महिलाहरूले वुमाथि अनुपयुक्त व्य...

  • धार्मिक ग्रन्थको प्रलोभन देखाएर नगद ठगेको अभियोगमा दुई पक्राउ

    काठमाडौं । वौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमूल्य ग्रन्ध हो भन्दै प्रलोभनमा पारी नगद ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३० मैतीदेवी सप्तरी राजविराज नगरपालिका-३ घर भएका ४७ वर्षीय प्रशान्त प्रताप सिंह र काठमाडौं महानगरपालिका-८ मृगस्थली दाङ शान्तिनगर गाउँप...

  • लागुऔषसहित भारतीय नागरिक पक्राउ

    धनगढी । कैलाली प्रहरीले लागुऔषधहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भजनी नगरपालिका–५ को कौवाखेडा घाटबाट भारतको उत्तर प्रदेश लखिमपुर खिरी जिल्लाको गंगानगर ग्रामपञ्चायत रणनगर गाउँका २५ वर्षीय जितेन्द्र सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिनुभयो...