• हरिणको छालासहित दुईजना पक्राउ

    झापा। प्रहरीले हरिण मारेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडु रहेका छन् । हरिण मारी छाला काटि घरमा सुकाइरहेको भन्‍ने सूचानाको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छालासहित दुवैजनालाई पक्रा...

  • सर्लाहीमा चक्कु प्रहार गरी हत्या, एक पक्राउ

    सर्लाही । सर्लाहीमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ। ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्णबहादुर स्यङ्बोको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। प्रहरीले सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई मंगलबार राति पक्राउ गरेको हो। पुरानो रिसिइबीको कारण ...

  • खुकुरी प्रहार गरी हत्या

    इलाम । इलाम नगरपालिका–१२, साङरुम्बामा खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ। स्थानीय ४५ वर्षीय यामबहादुर साँवाले ५८ वर्षीय धनबहादुर राईको आज (बुधबार) बिहान पौने ८ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ। स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी मागेका थिए। तर, दिन नमानेप...

  • १० महिला सहित २९ जुवाडे पक्राउ

    काठमाडौं । काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिला सहित २९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो । जुवा खालबाट १४ लाख नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताउनुभयो । ज...

  • १५० किलो गाँजासहित २ जना पक्राउ

    सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका–८ चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी–७ का २५ वर्षीय अमिर लिम्बू रहेका छन् । मंगलबार बिहान १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचन...

  • लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

    देउखुरी । दाङ प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागु औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट लागु औषधसहित उनीहरुलाई आज पक्राउ गरिएको हो । घोराही उपमहानगरपालिका–१३ बडहरा टोलका २२ वर्षीय कृष्ण बुढाथोकी र वडा नम्बर २ निवासी २३ वर्षीय नुवाजन चौधरीले रा ४ प १०७४ नम्बरको मोटरसाइकल प्रयोग...

  • सम्झौतानुसार काम नगर्ने १५ कम्पनी कालोसूचीमा

    काठमाडौं । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ । खरीद कार्यालयको सोमबार बसेको बैठकले आजदेखि लागू हुनेगरी प्रहर...

  • थानकोटमा एक युवकको हत्या, ३ जना पक्राउ

    काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा ३ जना मिलेर २० वर्षीय युवकको हत्या गरेका छन् । हत्यामा संलग्न तीन जनालाई २४ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भएको छ । आइतबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भएका जितेन्द्र शाहको हत्या भएको थियो । हत्यामा संलग्न ३६ वर्षीय सोमलाल गोपाली, मकवानपुरको द...

  • तनहुँमा दुईजना फरार प्रतिवादी पक्राउ

    तनहुँ । तनहुँ प्रहरीले दुई फरार प्रतिवादी पक्राउ गरेको छ । अभद्र व्यवहार र लागुऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ परेका हुन् । अभद्र व्यवहार मुद्धामा अदालतबाट सजाय तोकिएकोमा फरार रहेका शुक्लागण्डकी–४ दुलेगौडा का २५ वर्षीय निनो श्रेष्ठ पक्राउ परेको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानका...

  • बैंकिङ कसुरमा १५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बुढानिलकण्ठ नगरपालिका-३ का ५९ वर्षीय लाक्पा लामालाई पक्राउ गरेको हो।केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार उनलाई चक्रपथ क्षेत्रबाट पक्राउ गरेको हो। ब्युरोका अनुसार लामालाई २०७७ माघ ९ गते उच्च अदालत पाटनले सात दिन कैद र १५ लाख रूपैया...