महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१४ बाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय राकेश श्रीनेत ठकुरी छन् । ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट नाइट्राभेट ८६ ट्याब्लेट, १ सय एमएलका चार बोतल कोडिन फोस्फेट र ८ क्याप्सुल स्पास्मो पोक...
अपराध
-
-
रियाद जानका लागि ‘विशेष चार्टर्ड उडान छ’ भनेर ठग्न खोजेको आरोपमा एक जना पक्राउ
काठमाडौं । साउदी अरेबियाको रियाद जानका लागि ‘विशेष चार्टर्ड उडाउन छ’ भनेर सामाजिक संजालमा भ्रामक सूचना राखेर ठग्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ घर भई काठमाडौं बस्ने उमेश गुप्ता छन् । अभिवादन एक्सपिडीसन होलिडेजका संचालक समेत रहेका ३९ वर्षीय गुप्तालाई...
-
यात्रुबाट बढी भाडा असुल्ने ५ जना पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यात्रु ठग्ने काउन्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गर्दै आएको छ । यसै क्रममा ट्राफिक प्रहरीले काठमाडौंको बसपार्क क्षेत्रबाट बाजुरा, जगन्नाथका २६ वर्षीय अनिल विक, बर्दिया गेरुवाका ३७ वर्षीय क...
-
चितुवाको छालासहित एक युवक पक्राउ
पोखरा । चितुवाको छालासहित २६ वर्षीय एक युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५ः०० बजे पक्राउ गरेको हो । खत्रीले चितुवाको छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्...
-
नगदसहित २५ जुवाडे पक्राउ
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेबाट जुवा खेल्ने २५ जना पक्राउ परेका छन्। मंगलबार प्रहरीको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको फेवा दर्शन होटलबाट २५ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो। होटल सञ्चालक पिताम्बर गौतमसहित २५ जनाल...
-
बाल विवाह गरेको आरोपमा मण्डपबाटै बेहुलासहित दुईजना पक्राउ
इटहरी । बाल विवाह गरेको आरोपमा विवाह मण्डपबाट बेहुलासहित दुईजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हरिनगर–४ का बेहुला २६ वर्षीय मिथिलेस पाल र बाल विवाह गराउन भूमिका खेल्ने मिथिलेसका सानो बुवा देवानगञ्ज–५ का फुलचन्द पाललाई प्रहरीले पक्राउ गरिएको प्रहीले जनाएको छ। मंगलबार राति लगनमा देवानगञ्ज–५ पाल टोलमा फूलच...
-
देविस्थानका पुनको हत्यामा संलग्न ५ जना सार्वजनिक (भिडिओ)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको मार्चुला सामुदायीक बनको बराहथान स्थित ढुङ्गाको चेप (ओडार) भित्र गाडिएको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न पाँच जना...
-
लहानस्थित सिग्राही मटियर्वामा लुटपाट
सिरहा । सिरहाको लहान नगरपालिका–१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको हो । मध्यरात सात/आठ जनाको समूहमा आएका लुटेरा समूहले नगद रु ६ लाख र गरगहनासमेत गरी करीब रु १० लाख मूल्य बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले बताएको छ । लुटेराहरू भ¥र्याङको सहायताले छत हुँदै घरमा प्रवेश ...
-
अक्सिमिटर कालोबजारी गरेको आरोपमा ७ जना पक्राउ
काठमाडौं । शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका स...
-
भारतबाट अवैधरूपमा काठ काटेर ल्याउने छ जना पक्राउ
कञ्चनपुर । निषेधाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ । पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा रु ६० हजार मूल्य बराबरको सालको काठसहित छ जनालाई पक्राउ गरेको हो । काठसहित...
- « Previous Page
- 1
- …
- 92
- 93
- 94
- 95
- 96
- …
- 176
- Next Page »





















