बेनी । म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्थायी ठेगाना नखुलेका चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बर्ष ३०,३० ,१५ र २६ का रहेका छन् । संक्रमित सबै कट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । ...
काेराेना अपडेट
-
-
चितवन मेडिकल कलेजमा थप एक संक्रमितको मृत्यु
काठमाडौं । चितवन मेडिकल कलेजमा उपचाररत् एक पुरुषको सोमबार बेलुका मृत्यु भएको छ। कोरोना संक्रमित ७७ वर्षीय पुरुषको सोमबार बेलुका साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइसियू कक्षमा उपचार भइरहेको थियो। उनी श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए। सोही क्रम...
-
देशभर २,५७१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट...
-
मोरङका ६५ वर्षका पुरुषको कोरोनाबाट धरानमा मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मोरङका ६५ वर्षका पुरुषको मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका–१ का उनको सोमबार विहान ९ः०५ बजे धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई कात्तिक २३ गते अस्पताल भर्ना गरिएको थियो । उनमा हाइपरटेन्सन, मधुमेहलगा...
-
मोरङमा कोरोनाबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको छ । मोरङको केराबारीका दाजुभाइको ६ दिनको अन्तरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । केराबारीका ५७ वर्षीय पुरुषको कात्तिक १८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । भाइको मृत्युको ठिक ६ दिनमा आइत...
-
त्रिवि शिक्षण अस्पतालमा २० वर्षीय संक्रमितको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । रामेछापका ती पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा.सविन थपलियाका अनुसार ती पुरुषमा मधुमेह र मिर्गौलाको समस्या पनि थियो । स्वाथ्यमा समस्या भएपछि आफन्तले अस्पता...
-
विश्वमा ५ करोड भन्दा बढी कोरोना सङ्क्रमित
काठमाडौं । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ । यस...
-
अभिनेता गजित विष्टलाई कोरोना संक्रमण
काठमाडौं । अभिनेता गजित विष्ट कोरोना संक्रमित भएका छन् । शनिबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो । आफु कोरोना संक्रमित भएको बिष्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफुलाई हल्का रुघा बाहेक कुनै पनि लक्षण नदेखिए पनि कट्र्याक ट्रेसिङका आधारमा पिसिआर टेष्ट गर्दा आफुमा कोरोना पुष्टि भएको उनल...
-
रूपन्देहीमा दुई संक्रमितको मृत्यु
बुटवल । रुपन्देहीमा सोमबार बिहान दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।बुटवल १० रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ४५ वर्षीय पुरुष र भैरहवा भिम अस्पतालमा ५६ वर्षीय महिलाको मृत्यु भएको हो। उनीहरूको १५ मिनेटको फरकमा मृत्यु भएको हो । भिम अस्पतालमा भर्ना भएकी सैनामैनाकी ५६ वर्षिया महिलाको बिहान ६ ...
-
स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पताल सिल
लहान । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित फ्रेन्ड्स मोडेल अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो । यही कात्तिक १९ गते लहान नगरपालिकाले ४० जनाको निःशुल्क स्वाब सङ्कलन गरी पिसीआर ...