• भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख भन्दा बढी

    काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुने संख्या ८३ लाख ६४ हजार नाघेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५५ हजार ३३१ जना संक्रमणमुक्त भएका छन्। भारतमा हाल सक्रिय संक्रमितको संख्या ५ लाख २७...

  • आठ जना कर्मचारी संक्रमित भएपछि त्रियुगा नगरपालिका बन्द

    उदयपुर । एकै दिन आधा दर्जन बढी कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सदरमुकामको त्रियुगा नगरपालिका बन्द भएको छ । अघिल्लो दिन आएको पीसीआर रिपोर्टमा ३ महिलासहित ८ कर्मचारीमा संक्रमण देखिएपछि उच्च जोखिम भएको भन्दै नगरपालिकाले बिहीबारदेखि कामकाज रोकेको हो। बिहीबार विहान एक सूचना प्रकाशित गर्दै नगरपालिकामा एकैदिन ८ क...

  • कैलालीमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

    कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको हो । कडा खालको निमोनिया भएर कात्तिक १७ गते अस्पताल आएका उनको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको बिहान ...

  • प्रसूतिगृहमा जन्मिएका दुई बच्चामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौंको प्रसूतिगृहमाजन्मिएको २ जना बच्चामा कोरोना संक्रमण देखिएको छ । जन्मिदा सामान्य रुपमा जन्मिएको बच्चा डिस्चार्ज गरेर घर लगेपछि उनीहरुमा संक्रमण देखिएको अस्पतालका उपनिर्देशक डा.श्रीप्रसाद अधिकारीले जानकारी दिए । अहिले उनीहरुको होम आइसोलेसनमा उपचार भइरहेको छ । कोरोना संक्रमित आमा जन्माएका २ बच्चामा...

  • म्याग्दीमा थपिए १३ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित हुनेमा स्थायी ठेगाना नखुलेका बर्ष ३३ का एक पुरुष ,मंगला गाउँपालिका वडा नम्बर १ का ४८ बर्षिय पुरुष ,बेनी नगरपालिका वडा नम्बर २ का ४४ बर्षिय पुरुष ,वडा नम्बर ५ का ३१ बर्षिय पुरुष ,वडा नम्बर ७ का बर्ष १८,५४ ,२८ र ३...

  • देशभर थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना निको भएका छन् । यो संगै हालसम्म देशभर निको हुनेको संख्या १ ला...

  • विराटनगरको नोबेल अस्पतालमा दुई संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका अनुसार बुधबार बिहान इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार दमको पुरानै समस्या रहेकी इलामकी वृद्धा श्वासप्रश्वासमा स...

  • गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण भएको छ। मन्त्री मगरलाई आज विहान कोरोना पुष्टि भएको उनका स्वकीय सचिव भरत खनालले जानकारी दिए। मन्त्री मगरले सामान्य रुघा, खोकी र ज्वरो देखिएपछि परिक्षणका लागि स्वाब दिदा आज कोरोना पोजिटिभ रिपोर्ट आएको खनालले बताए। मन्त...

  • कोरोना संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ । सुनसरी इटहरी-६, की बालिकाको बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले कात्तिक १७ गते कोरोना पुष्टि भएपछि ती बालिकाको १८ गतेदेखि अस्पताल भर्ना गरेर उपचार थालि...

  • पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

    काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना...