• बागमती प्रदेशमा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु

    मकवानपुर । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४६ जनाको मृत्य भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १४ जना महिला र ३२ जना पुरुष गरि कुल ४६ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेको मन्त्रालय...

  • भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

    काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार ५४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ४ हजार ४५४ जनाको मृत्...

  • नेकपा एमालेका पूर्वसांसद बस्नेतको कोरोना संक्रमणबाट निधन

    धरान । नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणबाट आज बिहान निधन भएको छ ।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बस्नेतको आज बिहान ४ बजे निधन भएको हो । मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । कोरोनालाई जित्छु भन्दै घरमै बसिरहेका उ...

  • थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि ,७६६४संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १८ हजार ९६५ नमुना पीसीआर विधिबाट र ९३१ नमुना एन्टिजिन विधिबाट कोरोना परीक्षण गरिएकोमा ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।जसमध्य...

  • म्याग्दीमा एकैदिन थपिए १७२ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा आइतबार थप १७२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा बेनि नगरपालिकामा ७६ जना , मंगला गाँउपालिकामा ६जना , रघुगंगा गाँउपालिकामा ३१ जना, अन्नपूर्ण गाँउपालिकामा १जना, मालिका गाँउपालिकामा २७जना र जलजला गाउँपालिकाका ४ जना गरी १४५ जना (पिसिआर विधिबाट) र बेनी...

  • बाँकेमा थप ८ कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ६ बजेसम्मको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीका चार, दाङका दुई, बर्दिया र सल्यानका एकरएक जना गरी आठ जना संक्रमितको मृत्यु भएको हो । कैलालीको जानकी गाउँपालिका-९ की ७५ वर्षी...

  • वीरगञ्जमा कोरोनाबाट एक चिकित्सकको मृत्यु

    वीरगञ्ज । वीरगञ्जका हाडजोर्नी रोगका चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेका उनको कोरोना संक्रमणबाटै आइतबार बिहान मृत्यु भएको अस्पतालले जन...

  • वरिष्ठ अधिवक्ता रेग्मीको कोरोना संक्रमणका कारण निधन

    काठमाडौँ । कोभिड–१९ संक्रमणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ । काठमाडौंंको नर्भिक अस्पतालमा गएराती १ बजे उहाँको निधन भएको हो । कोभिड–१९ संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना हुनुभएको रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो । रेग्मीका पत्नी सपना ढुंगेलको पनि कोभिड संक्रमणका कारण १४ दिनअघि नेपाल प्र...

  • कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

    म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । गाउँगाउँमा कोरोना फैलिएपछि ज...

  • स्वास्थ्य सामाग्री वितरण

    बेनी । कास्कीको पोखरा घर भई हाल बेल्जियम स्थित आन्ट्रोपेनमा होटेल व्यवसायी गर्दै आउनुभएका अजित तुलाचनको आर्थिक सहयोगमा म्याग्दीमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी समुदाय स्तरमा बढीरहेकाले त्यसको जोखिम कम गर्न होटल व्यवसायी तुलाचनको ५० हजार रुपैयाँ आर्थिक सहयोगमा मास्क ,साबुन ...