काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रहयोगशालामा गरिएको १९ हजार ९८७ पीसिआर विधि र ४९५ एन्टिजेन विधि गरी २० हजार ४ सय ८२ नमुना परिक्षणमा ९१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी ,२४ घण्टामा कोरोना संक्रम...
काेराेना अपडेट
-
-
भक्तपुरमा अक्सिजन नपाएर दुई कोरोना सङ्क्रमितको मृत्यु
भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । भक्तपुरक...
-
म्याग्दीका एक कोरोना संक्रमितको पोखरामा मृत्यु
बेनी । म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का ७३ बर्षिय एक पुरुषको शुक्रबार दिउँसो २: ३० बजेको समयमा कास्कीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।उहाँमा बैशाख २० गते कोरोना संक्रमण पुष्टि भए...
-
भक्तपुरमा अक्सिजन नपाएर दुई कोरोना सङ्क्रमितको मृत्यु
भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । भक्त...
-
मंगला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीको मंगला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा मंगला गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गाउँपालिकाको वडा नम्बर १ का ६१ र ६५ बर्षिया दुई महिला तथा २७ ,२५ ...
-
संघीय संसदका १५ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संघीय संसद सचिवालयका अनुसार बुधबार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । रातोपाटीबाट...
-
म्याग्दीमा थपिए ३९ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ४ का ३० बर्षिय एक पुरुष र वडा नम्बर ६ का २६ बर्षिय एक पुरुष गरी दुई जना ,रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ का २६,२०,६१ र ३२ बर्षिय ४ जना र बेनी नगरपालिका वडा नम्बर २ की ३५ बर्ष...
-
संसद् सचिवालयका उपसचिव खनालको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट संघीय संसद् सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको ज्यान गएको छ । संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले केही दिनअघि स्वाब दिएका उपसचिव खनालमा कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नुभएको छ । उहाँले भन्नुभयो , “रिपोर्ट पोजेटिभ आएको थियो, उहाँ बिरामी नै हुनुहुन्थ्यो, शारीरिकरुपमा ...
-
कोरोना संक्रमणबाट रेडियो नेपालका प्राविधिक इन्जिनीयरको निधन
डोटी । यहाँ कोरोना संक्रमणमको कारण आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनीयर पदम...
-
कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका तीन जना र होम आइसोलेसनमा बसेका १ सहित ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका प...
- « Previous Page
- 1
- …
- 76
- 77
- 78
- 79
- 80
- …
- 154
- Next Page »