बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४:४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १/१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् । राप्तिसोनारी...
समाचार
-
-
पसलबाट मदिरा चोरेको आरोपमा तीन प्रहरी निलम्बित
सिरहा। मदिरा चोरी गरेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन । निलम्बनको कारबाहीमा पर्नेमा सिरहाका एक सहायक प्रहरी निरीक्षक र दुईजना प्रहरी जवान रहेका छन । सिरहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार ईलाका प्रहरी कार्यालय लहानमा कार्यत प्रहरी साहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र न...
-
औषधी कालोबजारी गरेको आरोपमा मेडिकल स्टोरका सञ्चालक पक्राउ
विराटनगर । औषधी कालोबजारी गरेको आरोपमा प्रहरीले विराटनगर-१५ रानीस्थित जनता मेडिकल स्टोर सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय रविकुमार रजक छन्। मोरङ प्रहरीको टोलीले रजकलाई आइतबार दिउँसो साढे १ बजे घरैबाट पक्राउ गरेको हो। उनको घरमा फिजिसियन स्याम्पलका औषधीहरू, मुटु सम्बन्धीका औषधीहरू, पेनकिल...
-
नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने घोषणा
काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् । बिहान ९ बजेदेखि दाङमा उपनिर्वाचनको मतदान भइरहेका बेला राणाले सामाजिक सञ्जालमार्फत निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको र मतदान नगर्ने निर्णय गरेको उल्लेख...
-
हिउँचितुवामा रेडियो कलार जडान
डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ । अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको निकुञ्जले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको २०७५ भदौ २५ गते मन्त्रिस्तरीय निर्णयानुसार ती हिउँचितुवामा जीपीएस कलार ज...
-
आठ कैदीबन्दीको कैद मिनाहा
तनहुँ । गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो । कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका पाँच, ज्यान मार्ने उद्योगका एक, सवारी ज्या...
-
पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी पाँचथरको ...
-
जावलाखेल भलिबल टिमका म्यानेजरसंगै तीन जना अवैध लागु औषधसहित पक्राउ
काठमाडौं । ललितपुर प्रहरीले अवैध लागु पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जावलाखेल भलिवल टिमका टिम म्यानेजर अनुप श्रेष्ठसंगै थप दुईजनालाई लागू औषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिनुभयो । पक्राउ पर्ने थप दुई जनामा अमृता खड्का र परदु गुरुङ रहेका छन्...
-
आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बस्ने
काठमाडौं । आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटि बैठक पुनः स्थगित भएको छ ।आज बिहान १० बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको बैैठक स्थगीत भएको कार्यालय सचिव शेरवहादुर तामाङ्गले जानकारी दिनुभयो । बैठक भोली (मंगलबार) बिहान १० बजे बालुबाटारमा बस्ने तामाङ्ले जानकारी दिनुभयो । यसअघि आफ्ना सांसदलाई कारवाही...
-
बागलुङमा कोरोना संक्रमणका कारण २५ वर्षीया युवतिको मृत्यु
बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ की २५ वर्षीया युवतिको कारोना संक्रमणका कारण मृत्यु भएको हो । उनी स्वास्थ्यमा समस्या भएपछि गत जेठ १२ गते धौलागिरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ४ः१५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल प...