• सिद्धबाबामा सुरुङ मार्ग बनाउन सरकारद्वारा ग्लोबल टेन्डर आह्वान

    काठमाडौं । बुटवल–पाल्पा सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सो सडक खण्डमा लामो समय देखि सुरुङ मार्ग खन्ने गृहकार्य भइरहेपनि काम अघि बढ्न नसकिरहेको अवस्थामा बल्ल योजनाले सार्थकता पाउने भएको हो ।आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै सुरुङ खन्ने प्रक्र...

  • लागु औषधसहित दुई युवक पक्राउ

    धनगढी । सशस्त्र प्रहरीले लागु औषधसहित कञ्चनपुरमा दुईजनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोर्डर आउट पोष्ट भुडाबाट खटिएको टोलीले बेलौरी नगरपालिका-१० बाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० कै २० वर्षीय नरेन्द्र चन्द र २२ वर्षीय टेकबहादुर शाही...

  • विपक्षी दलले आफ्ना सांसदलाई संसद भवन बोलायो

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेका विपक्षी दलहरुले आफ्ना सांसदहरुलाई संसद भवनमा उपस्थित हुन आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने सांसदहरुको हस्ताक्षरसहित अदालत जाने तयारीमा रहेका विपक्षी दलको तयारी छ । त्यसका लागि सांसदहरुलाई हस्ताक्...

  • माधव नेपाल पक्षका युवा नेताले दिए आयोगमा दल दर्ताको निवेदन

    काठमाडौँ । निर्वाचन आयोगमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको निवेदन दिएका छन् ।युवा नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम नेकपा एकीकृत राखिएको छ । उहाँ माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुनुहुन्छ । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि ...

  • वरिष्ठ अधिवक्ता रेग्मीको कोरोना संक्रमणका कारण निधन

    काठमाडौँ । कोभिड–१९ संक्रमणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ । काठमाडौंंको नर्भिक अस्पतालमा गएराती १ बजे उहाँको निधन भएको हो । कोभिड–१९ संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना हुनुभएको रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो । रेग्मीका पत्नी सपना ढुंगेलको पनि कोभिड संक्रमणका कारण १४ दिनअघि नेपाल प्र...

  • गैँडाको खाग तस्करीमा फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालिका) बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठ...

  • जेठ १ यता अपलोड भएका विज्ञप्ति हराएपछि राष्ट्रपति कार्यालयले थाल्यो अनुसन्धान

    काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक हराएपछि अनुसन्धान थालिएको छ। राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/ मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति हराएका हुन्। वेबसाइटमा शनिबार राति १:४८ अपलोड भएको प्रतिन...

  • देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जाने तयारीमा

    काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ ।संसद विघटनविरुद्ध रिट हाल्न र त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् ।शनिबार अपरान्ह नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रे...

  • कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

    म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । गाउँगाउँमा कोरोना फैलिएपछि ज...

  • खैरो हेरोइन कारोबार गर्ने एक युवतीसहित ३ जना पक्राउ

    काठमाडौं । लागु औषध (खैरो हेरोइन) सहित प्रहरीले झापा र कञ्चनपुरबाट एकजना युवतीसहित तीन जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले २६ वर्षीय सुमन दनुवार र दमक घर भएकी २१ वर्षीया समिता राईलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो र सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ ग...