ताप्लेजुङ । १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २५ वर्षे एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बस्ने धनबहादुर ल्वोहार रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्तारसूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ...
समाचार
-
-
रेष्टुरेण्ट क्षेत्रका श्रमिकहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग राख्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत आफ्ना मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङलाई ज्ञापन पत्र बुझाएका छन् । निषेधाज्ञाले आर्थिक मारमा परेका रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा आर्थिक संकटमा परेको भन्दै पुनः सञ्चाल...
-
चीन र बंगलादेशबाट ४९ हजार मेट्रिकटन मल आयात
काठमाडौं । सरकारको पहलबाट हालै चीन र बंगलादेशबाट भारतको कोलकत्तामा ६५ हजार मेट्रिक टन मल आइपुगेको छ । बंगलादेशबाट साढे १९ हजार मेट्रिक टन र चीनबाट ३० हजार मेट्रिक टन मल रहेको हो । अहिले सरकारसँग ९० हजार मेट्रिक टन रासयनिक मल मौजाद रहेको कृषि मन्त्रालयले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार बंगलादेश सरकारस...
-
अवैध काठसहित टिपर र तस्करीमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा
बुटवल । रूपन्देहीको देवदहबाट अवैध काठसहित प्रहरीले एक टिपर र तस्करीमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलिले देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको टिप्परसहित चार जनालाई पक्राउ गरेको हो। सोमबार बिहान ३ बजेतिर पक्राउ पर्नेमा टिपर चालक पाल्पाका झविन्द्र बल...
-
धनगढीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
धनगढी । धनगढीमा मोटरसाइकलले ठक्कर दिंदा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार साँझ धनगढीको चौराहामा से ५ प २६७१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका साधुराम डगौराको मृत्यु भएको हो । भजनी नगरपालिका–१ का साइकलयात्री डगौराको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक...
-
कञ्चनपुरमा सर्पको टोकाईबाट एक जनाको मृत्यु
धनगढी । कञ्चनपुरमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोक्दा दोधारा चाँदनी नगरपालिका-८ बस्ने ४९ वर्षीया दुर्गाबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाउनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले आफ्नै खेतमा रोपाइँ गर्ने क...
-
म्याग्दीमा थप एक साता लम्बियो लकडाउन ,खुकुलो बनाइने
बेनी । म्याग्दीमा निषेधाज्ञा (लकडाउन) थप एक साता लम्बिने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन आज राती सकिदैछ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभीड-१९ संकट व्यवस्थापन केन्द्रले खुकुलो बनाई थप एक साता लकडाउन थप गर्ने भएको हो । लकडाउनमा बैङक वित्तीय सस...
-
कोरोना सङ्क्रमित होम आइसोलेसनमै
सर्लाही । आइसियू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभावमा ज्यान गुमाउनुपरेको छ । कोरोना सङ्क्रमण र कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका...
-
सांसद कृष्ण थापालाई थमौती गर्ने आदेश विरुद्धको ‘भ्याकेट’ निवेदनमा सुनुवाई जारी
काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारवाही थमौती गर्ने अन्तरिम आदेश विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाई जारी छ । राष्ट्रिय जनमोर्चाले सर्वोच्चको आदेशव...
-
पैदल यात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ
काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिका–९ स्थित माछागढमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ मा भे.३प १२५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका प्रेमी थारुको उपचारका क्रममा मृत्यु भएको थियो । बाँसगढी–८ बेलौरी घर भएका प्रेमी थारूलाई ठक्कर दिने बाँसगढीको ककौरा घर भएका ३...






















