• प्रथम कोरला कप :  पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङ विजयी

    म्याग्दी। म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न फाईनलमा बेनी नगरपालिकाकाे ९ घतानले वडानम्वर ५ पुलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालि...

  • मंगोल नेशनल अर्गनाइजेसनको बेनिमा बृहत र्याली (फोटो फिचर)

    बेनी । मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको दोस्रो जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनको अवसरमा बेनी बजारमा बृहत र्‍याली निकालिएको छ । जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।कार्यक्रममा केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।...

  • म्याग्दीमा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

    म्याग्दीमा विविध कार्यक्रम गरेर ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना चियापान तथा शुभकामना आदानप्रदान गरेर राष्ट्रिय सहकारी दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीकी सचीव ज्योति लामिछानेले मर्यादित व्यवसाय र प्रविधिमा सह...

  • जाजरकोटमा यातायात मजदुरबीच झडप, एक युवकको मृत्यु

    सुर्खेत । जाजरकोटमा यातायात मजदुरबीचको झडमा एक जना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप भएको हो । झडपमा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले बताएको छ । उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको जाजरकोटका ...

  • नेपालमा थप १७९ जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्...

  • पर्साको जगरनाथपुर गाउँपालिकामा एक युवकको शव फेला

    वीरगञ्‍ज। पर्साको जगरनाथपुर गाउँपालिकामा एक युवकको शव फेला परेको छ । जगरनाथपुर–२ लक्ष्मीपुर बस्ने १९ वर्षीय नितेश कुमार चौहान मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो। उहाँका अनुसार जगरनाथपुर–५ जानकीटोलास्थित सिक्टा पुलमा बिहीबार राति उनी मृत भेटिएका थिए । ...

  • राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको उद्घाटन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन् । भृकुटीमण्डमा शुक्रबार आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन् । राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी निर्माण गरिएको ढुङ्गेधाराको स्वरुपमा रहेको ध...

  • वडा कार्यालयमा चोरी गरेको आरोपमा ८ जना पक्राउ

    काठमाडौं । बर्दियामा वडा कार्यालय चोरी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्लाको बढैयाताल गाउँपालिका १ को वडा कार्यालयमा रहेको ३ थान कम्प्युटरका सहितका सामाग्री चोरेको आरोपमा बिहीबार ८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बढैयाताल गाउँपालिका गाउँपालिका १ का २३ वर्षीय यामबहादुर बिसी, २२ वर्षीय कमल खड्कासहित...

  • मुस्ताङमा काम गर्ने क्रममा मिक्चरमा बेरिएर म्याग्दीका एक युवाको मृत्यु

    म्याग्दी । राष्ट्रिय गौरवको आयोजना आयोजना बेनी-जोमसोम -कोरला सडकअन्तरगत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । करिडोर अन्तर्गत कोसिएन न्यौपानेको कम्पनीले ठेक्का लिएको घरपझोङ गापा - ३ को  स्याङको सडकमा सडक वालको काम गर्...

  • भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माण कार्य सुरु

    काठमाडौं । काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित श्री हरिसिद्धि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित श्री सिद्देश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिका...