काठमाडौँ । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीक...
समाचार
-
-
प्रेस संगठन नेपाल बागलुङकाे संयोजकमा आचार्य चयन
थम्मन थापा । प्रेस संगठन नेपाल बागलुङको भेला नयाँ नेतृत्त्व चयन गर्दै सम्पन्न भएको छ । भेलाले तारानाथ आचार्य संयोजक रहेको ३५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको सह संयोजकमा थम्मन थापा सन्देश, दिनेश शर्मा र सचिवमा अनिश खाती रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सज्जन कुमार सिंह, राम प्रसाद घिमिरे, जीवनकला खत...
-
नेपाल महिला संघ बेनपा– १ वडा इकाई अध्यक्षमा महत
बेनी । नेपाल महिला संघ ,बेनी नगरपालिका –१ वडा इकाई अध्यक्षमा बिष्णु महत चयन हुनुभएको छ । शुक्रबार रत्नेचौरमा आयोजित वडा इकाई भेलाबाट महत अध्यक्षमा चयन हुनुभएको हो ।यसैगरी ,उपाध्यक्षमा सरस्वती गिरी ,सचिव दुर्गा बोगटी ,कोषाध्यक्ष इन्द्रा जिसि चयन हुनुभएको छ । भने सदस्यहरुमा सरु थापा ,सावित्री भण्डारी ,रो...
-
राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र
म्याग्दी । नेपाल मगर विद्यार्थी संघले बेनीमा आयोजना हुने रजत जयन्ती तथा ११ औं राष्ट्रिय विस्तारित भेलाको तयारीलाई तिब्रता दिएको छ । नेपाल मगर संघ केन्द्रिय समितिको आगामी फागुन २७ र २८ गते दुई दिनसम्म बेनीमा राष्ट्रिय विस्तारित भेला हुनेछ । संघले शनिबार पत्रकार सम्मेलन मार्फत भेलाको आन्तरिक तयारीलाई तिब्रता दिइएको जनाए...
-
कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रिया रोकिँदैन : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताएका हुन् । सबै लक्षित समुदायमा ...
-
प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । शनिबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० त्रिवि शिक्षण अस्पतालमा गएर कोरोना खोप लगाउने जानकारी दिए । प्रधानमन्त्री ओलीले खोप लगाएर आइतबारदेखि सुरु हुने...
-
आइतबार कोभ्यासअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने
काठमाडौँ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ । शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन् । साथै आइतब...
-
दुई वर्षमा देशलाई आत्मनिर्भर बनाउने कृषि मन्त्री अर्यालको दावी
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले वर्तमान सरकारले विगतको गुनासा अन्त्य गर्दै वास्तविक किसानको पहिचान गर्न लागेको बताएकी छिन् । किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा उनले किसानको नाममा राज्यको थुप्रै सम्पत्ति सकिएपनि अब सूचीकरण भएपछि यस्तो समस्या नआउने बताइन् । समाजवादसम्...
-
रत्नेचौरमा तरुणदल गठन ,अध्यक्षमा कृष्ण बोगटी
म्याग्दी । नेपाल तरुणदल म्याग्दीले संगठन विस्तारलाई तिव्रता दिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुणदलले जिल्लाका विभिन्न स्थानीय तह र वडामा संगठन विस्तारलाई तिब्रता दिएको हो ।यसैगरी ,तरुणदलले शुक्रबार जिल्लाको बेनी नगरपालिका १ रत्नेचौरमा कृष्ण बोगटीको अध्यक्षतामा ६८ सदस्यीय तरुणदल इकाई समिति गठन गरेको छ । समितिको उ...
-
कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई
म्याग्दी । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई सात हजार रुपैयाँ सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहनुभ...


























