नेपाल महिला संघ बेनपा– १ वडा इकाई अध्यक्षमा महत

 

बेनी । नेपाल महिला संघ ,बेनी नगरपालिका –१ वडा इकाई अध्यक्षमा बिष्णु महत चयन हुनुभएको छ । शुक्रबार रत्नेचौरमा आयोजित वडा इकाई भेलाबाट महत अध्यक्षमा चयन हुनुभएको हो ।यसैगरी ,उपाध्यक्षमा सरस्वती गिरी ,सचिव दुर्गा बोगटी ,कोषाध्यक्ष इन्द्रा जिसि चयन हुनुभएको छ ।

भने सदस्यहरुमा सरु थापा ,सावित्री भण्डारी ,रोशिका जिसि ,सावित्री पुन ,कौशिला थापा मगर ,भगवति विक,सिता किसान लक्ष्मी नेपाली ,गौरी थापा ,गंगा खत्री ,चन्द्रकलि थापा ,नन्दकली थापा ,कृष्णकुमारी भण्डारी ,लक्ष्मी केसी ,गंगाा भण्डारी ,दिलमाया किसान ,सम्झना थापा मगर र जमुना बोगटी रहनुभएको छन् । कार्यक्रममा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनले नयाँ कार्यसमितिलाई बधाई दिनुभयो । उहाँले नयाँ वडा इकाई समितिलाई प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार