• निर्वाचन आयोग पुगे प्रचण्ड र माधव नेपाल

    काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्...

  • सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार १५ हजार घुससहित पक्राउ

    काठमाडौं । महोत्तरीबाट सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार १५ हजार घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामनगरका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेत छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित टोलीले उनलाई गौशाला नगरपालिका-५ निगौल चोकबाट सोमबार साँझ पक्राउ गरेको हो...

  • महिलालाई बाख्रापालनका लागि अनुदान

    कञ्चनपुर । विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्...

  • पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

    झापा । झापा शिवसताक्षी–३ का ३० वर्षीय राज कुमार खेमदेन लिम्बूको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । सोमबार दिउँसो सवा ३ बजे शिवसताक्षी–१ स्थित लामाबस्तीको भित्री सडकखण्डमा मे१ज १५२८ नम्बरको पिकअप भ्यानले मे६प ५०६८ नम्बरक मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

  • सेती नदी जलविद्युत्को ‘पावर हाउस’को काम शुरु

    पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ«ेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ का...

  • अमेरिकाले दियो म्यान्मारविरुद्ध नाकाबन्दी गर्ने धम्की

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यान्मारविरुद्ध नाकाबन्दी गर्ने चेतावनी दिएका छन् । सेनाले त्यहाँको जननिर्वाचित सरकारलाई ‘कु’ गरेर सत्ता हातमा लिएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । म्यान्मारको सेनाले आङ सान सुकी र अन्य निर्वाचित अधिकारीहरुलाई हिरासतमा राखेको छ, सुकीको पार्टीमाथि गत निर्वाचनमा धाँधली गर...

  • थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ६०० जन...

  • प्रचण्ड–नेपाल लिखित पत्रसहित निर्वाचन आयोग जाँदै

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्ष लिखित पत्रसहित निर्वाचन आयोग जाने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको पुनः आधिकारिकता दावी गर्दै आयोग जाने निर्णय गरेको हो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई लिखित रुपमा पार्टीको आधिकारिता आफूहरुसँग रहेको भन्दै जानकारी दिन छलफलका लागि जाने ...

  • ललितपुर महानगरले सञ्चालनमा ल्यायो नगर प्रहरी एप्स

      ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखि एका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको छ । एप्सको प्रयो...

  • बढी कर लिएको भन्दै व्यवसायी आन्दोलित

    काठमाडौं । सरकारले बढी कर लिएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् । लकडाउनको समयमा कर छुट दिनुको सट्टा उल्टै जरिवाना लिएको भन्दै विभिन्न पेशागत क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका हुन् । मंगलबार यातायात व्यवसायसँग सम्बन्धित विभिन्न संस्थाहरुका साथै श‌ैक्षिक क्षेत्रसँग सम्बन्धित संस्थाहरु प्याब्सन, एनप्याब्सन, होटल...