झापा । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो । राई प्यारालाइसिसका बिरामी थिए । उनी बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए । उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगो लागेको थियो । आगलागी...
समाचार
-
-
कोरोना संक्रमणबाट चितवनका कांग्रेस नेता तिमिल्सिनाको निधन
चितवन । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा तिमिल्सिनाको निधन भएको हो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिए...
-
ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु
बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्...
-
देशभर थपिए ४८८ जना कोरोना संक्रमित , १० को मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५२७ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । यस्तै बिते...
-
अपरिचित समूहद्वारा पिकअप भ्यानमा आगजनी
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा सोमबार बिहान एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आफ्ने घर अगाडि राखिएको स १ च १७२५ नम्बरको भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको ...
-
म्याग्दी जेसिजको अध्यक्षमा श्रेष्ठ (तस्बिर सहित)
बेनी । युवाको क्षमता र नेतृत्व विकासमा क्रियाशील संस्था म्याग्दी जेसिजको नयाँ शाखा अध्यक्षमा विरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । सोमबार बेनीमा सम्पन्न २२औं साधारणसभा तथा २१ औं अधिवेशनबाट म्याग्दी शाखाको बर्ष २०२१का लागि श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो । ???????????????????????????????????? अध्यक्ष श्रेष्ठ...
-
नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।...
-
पुलाचौरकी निसा सुवेदीको मृगौला प्रत्यारोपणका लागि तीन लाख रुपैयाँ सहयोग
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरकी २७ वर्षीया निसा सुवेदीको मृगौला प्रत्यारोपणका लागि संकलित तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।ओमकुमारी शान्ति कोषको संयोजनमा संकलन भएको रकम शान्ति कोषका अध्यक्ष राजेश शाक्यले निसा बचाउ अभियानका संयोजक नेत्रराज सुबेदीलाई आइतबार बेनीमा हस्तान्तरण गर्नुभएको हो । नि...
-
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको बच्चा मृत भेटियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको बच्चा ‘केटी’ मृत अवस्थामा भेटिएको छ। नवलपरको कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा उक्त केटी मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। करिब २ देखि ३ महिनाको बच्चाको प्राकृतिक कारणबाट मृ...
-
बेलायत बस्दै आएका गायक बद्री केसी मृतावस्था भेटिए
लण्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए । पोखरा ...