• म्याग्दी सहकारीद्धारा सपना रोका मगरलाई सम्मान (तस्बिर सहित)

    बेनी । म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुभराम्भ भएको छ । काठमाडौंको गोंगबुमा रहेको सो सहकारीले मंगलबार एक कार्यक्रमका विच १३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन सहकारीका बरिष्ठ सल्लाहकार डा. ज्योती शेरचले गर्नुभयो । सहकारीले साधारणसभाको अवसरमा बिबिसीले छनौट गरेको ...

  • प्रधानमन्त्री ओलीको पक्षमा म्याग्दीमा युवा संघको शक्ती प्रदर्शन (फोटो फिचर)

    म्याग्दी । नेकपा (केपी शर्मा ओली पक्ष) भात्रृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीले बेनीमा शक्ती प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ ,जिल्ला कमिटी म्याग्दीको आयोजनामा मंगलबार बेनीमा बृहत जिल्ला स्तरीय युवा भेला सम्पन्न गरेको छ । सो भेलाको पुर्व मन्त्री तथा नेकपाका नेता महेश बस्नेतले सम्बोधन गर्नुभएको छ । ??????????...

  • नेकपा प्रदेश २ संसदीय दलको नेताबाट मण्डललाई हटाउने प्रचण्ड-माधव समूहको निर्णय

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई बर्खास्त गरेको छ । नेकपा प्रदेशसभा संसदीय दल प्रचण्ड-माधव समूहको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दलका नेता मण्डललाई हटाएको हो ।मण्डललाई हटाउन प्रदेश सभामा रहेका प्रचण्ड-माधव पक्ष...

  • उदयपुर सिमेन्टको महाप्रवन्धकमा गोपी न्यौपाने नियुक्त

    काठमाडौं । उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले न्यौपानेलाई महाप्रबन्धमा नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै न्यौपानेले अबको चार वर्षका लागि उदयपुर सिमेन्टको महाप्रबन्धकको जिम्मेवारी पाएका छन् । यसअघि उदयपुर सिमेन्टमा रिक्त रहेको महाप्रबन्धकका लागि उ...

  • देशभर थपिए ५२२ कोरोना संक्रमित , ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ७८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १–०२–०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनीसँगै मोटरस...

  • भन्सार छली ल्याइएको गाडी र कपडा बरामद

    टीकापुर । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले मंगलबार बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो । भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजिकैबाट ल...

  • विश्वका ५० सहरमध्ये वायु प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा

    काठमाडौँ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, ते...

  • बलात्कार प्रयास असफल भएपछि १६ वर्षीय बालिकाको हत्या

    बुटवल । केहीदिन अघि कपिलवस्तुको एक खोलामा मृत फेला परेकी १६ वर्षीया बालिकाको हत्यासँग जोडिएको रहस्य खुलेको छ । प्रहरीका अनुसार ती बालिकालाई एक युवाले बलात्कार गर्ने प्रयास असफल भएपछि हत्या गरेको खुलासा भएको हो । शिवराज नगरपालिका वडा नम्वर–३, करमादीस्थित मनबहादुर रोकाकी १६ वर्षीया छोरी अस्मिता भन्ने दीपा रोका पुस १३...

  • बेलायतमा एकैदिन ५८ हजार जनामा कोरोना संक्रमण भएपछि नयाँ लकडाउन घोषणा

    काठमाडौं । इङल्यान्ड र स्कटल्यान्डमा नयाँ लकडाउन घोषणा भएको छ । इङल्यान्ड, स्कटल्यान्ड र आयरल्यान्डका धेरैजसो विद्यालयहरु बन्द छन् ।यता, उत्तरी आयरल्यान्डमा भने दूरी शिक्षालाई बिस्तारित रुपमा पढाइंदैछ । कम्तिमा फेब्रुअरीसम्म इङल्यान्डमा कडाई कायम रहनेछ, स्कटल्यान्डमा जनवरीको अन्त्यमा लकडाउनबारे समिक्षा हुनेछ । बुधब...