ओखलढुङगामा चट्याङ लागेर एक युवकको मृत्यु

ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका–६ नयाँवन बस्ने २४ वर्षीया छम्जी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ ।

शनिबार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार