ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति धेरै राजस्व सङ्कलन भएको यो पहिलोपटक हो । पछिल्लो छ महिनामा ४८३ वटा सवारी साधनका चालक क...
समाचार
-
-
उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई अदालतमा मुद्दा दायर
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ । नापतौल कार्यालयले चालु आवमा काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनमा अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गर्नुका साथै उप...
-
महालक्ष्मी विकास बैङ्कको कुमारीपाटी शाखाका ब्रान्च म्यानेजरसहित तीनजना पक्राउ
काठमाडौं । महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाका ब्रान्च म्यानेजरसहित तीन जना बैङ्कका कर्मचारीलाई केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्रान्च म्यानेजर अनिश सिंह सिजापति, कुमारीपाटी शाखाका पूर्व प्रबन्धक स्मृति राना र पिंकु पालिखे छन् । लगनखेलका सुन व्यापारीलाई कमसल धितो राखेर बढी ऋण दिएको...
-
सामाजिक संस्थाहरूद्वारा मल्म पाण्डवखानी सडकको विषयमा ध्यानकर्षण
गलकोट ।गलकोट नगरपालिका वडा नं ७ स्थित सामाजिक संस्थाहरुको आयोजनामा आज अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ ।वडाको मुख्य सडकको स्तरोन्नति नहुँदा यात्रुहरुलाई समस्या भएको भन्दै गलकोट नगरपालिकाको ध्यानाकर्षण गराइएको हो । २०६१–०६२ सालमा ट्रयाक खोलेको उक्त सडकको स्तरउन्नती हुन नसक्दा दैनिक सयौं गाडीहरुले सास्ती खेप...
-
देशभर थपिए ५८८ कोरोना संक्रति , ११ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको स...
-
राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस भएका छन् । केही दिनअघि बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मगरलाई आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगको सदस्यमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिही ठाकुर सिफारिस भएका छन् । त्यस्तै र...
-
संसद विघटन सिफारिसविरुद्ध नेकपा कार्यकर्ताद्वारा प्रदर्शन
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् । आइतबार अपरान्ह माइतीघरमा निकालिएको प्रदर्शनमा पूर्वसभामुख ओनसरी घर्ती मगरलगायत सहभागी...
-
प्रेम कुमार राई अख्तियार प्रमुखमा सिफारिस
काठमाडौं । सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको हो । ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खुलासा भएको हो । सिफारिससम्बन...
-
कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु
काठमाडौँ । चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्त...
-
अन्नपूर्ण सुगर मिलले दैनिक रु एक करोड भुक्तानी गर्ने
काठमाडौं । रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्र्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक रु एक करोडका दरले रकम भुुक्तानी गर्ने जनाएको हो । मिलले दैनिक रु एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी गर्ने मिलका स...