दमौली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि दमौलीस्थित जिल्ला अस्पतालमा चारथान भेन्टिलेटर आइपुगेको छ । मन्त्रालयले भेन्टिलेटर खरिदका लागि रु दुई करोड बजेट उपलब्ध गराएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले भेन्टिलेटर आइपुगेको र सघन उपचार केन्द्रका लागि आवश्यक श्य्या र अन्...
समाचार
-
-
त्रिशूली अस्पताल नुवाकोटमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरु भएको छ । बीमा कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच एक महिनाअघि भएको सम्झौताअनुसार आइतबारदेखि बीमा कार्यक्रम सुरु भएको हो । अस्पतालबाट प्रवाह हुने सबै सेवामा बीमा कार्यक्रममा समावेश गरिएकाले बिरामीलाई स्वास्थ्य जाँचदेखि व...
-
काभ्रेमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु
काठमाडौँ । आइतबार साँझ काभ्रेको बनेपामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन् । बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । एकआपसमा मोटरसाइकल ठोक्किँदा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक र प्रद...
-
गायक जगतमर्दन थापाको निधन
काठमाडौं । गायक जगतमर्दन थापाको निधन भएको छ । उपचारको क्रममा रहेका ८२ वर्षीय गायक थापाको सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वास सम्बन्धी समस्याका कारण उनलाई केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि गायक थापा कोरोना भाइरसको संक्रमण जित्न सफल भएका थिए । १९९५ असार ...
-
मनाङ छिर्न ७२ घण्टे पीसीआर रिपोर्ट अनिवार्य
लमजुङ । सरकारले विदेशी पर्यटकलाई नेपाल घुम्न खुला गरे पनि चक्रीय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्य मनाङमा भने ७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । यो सर्त पूरा गर्नेले मात्रै मनाङ प्रवेश गर्न पाउनेछन् । मनाङ प्रवेश गरेर पनि जोकसैलाई पूर्ण फुकुवा भने हुने छैन । पर्यटन व्यवसायी संघ मनाङका ...
-
सय वर्ष पार गर्दा पनि छैन नागरिकता
सिन्धुली । कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सकिन् तर पनि उनीसँग अहिलेसम्म पनि नागरिकता छैन। नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उनी वञ्चित छिन्। ‘यो आश्रय लिएको नातिको पनि आर्थिक अवस्था कमजोर छ, मलाई राज्यले हेरेन’, उनले भनिन्, ‘वृद्धभत्ता मात्र लिन पाए पनि बनिबुतो गरे...
-
तीन वर्षपछि भरतपुरमा सभागृह निर्माण शुरु
चितवन । भरतपुर महानगरपालिकाको तीन वर्षभन्दा बढीको निरन्तर प्रयासपछि यहाँ सुविधासम्पन्न सभागृह (सिटीहल) बन्ने भएको छ । सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएसँगै निर्माणको काम अघि बढेको हो । महानगरको नयाँ नेतृत्व आएसँगै सभागृहका लागि जग्गा खोजी शुरु गरिएको थियो । तत्कालीन समयमा सभागृह निर्माण गर्न शहरी विकास मन्त्र...
-
कोटेश्वरमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
काठमाडौँ । एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग ...
-
आफ्नै घरको आगलागिमा परी घाइते बालिकाको एक महिना पछि मृत्यु
ताप्लेजुङ । गत कात्तिक १९ गते आफ्नै घरमा भएको आगलागिमा परी घाइते भएकी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको थलङकी १० बर्षिया बालिका मूना थलङको एक महिना पछि मृत्यु भएको छ। उपचारका क्रममा झापाको बिएण्डसी अस्पतालमा छोरीको मृत्यु भएको मूनाका बुवा रनध्वोज थलङले जानकारी दिए। रन्ध्वोजका आगलागिमा परी घाइते मून...
-
७ बर्षपछि वन मुद्धामा फरार प्रतिवादी पक्राउ
काठमाडौं । वन मुद्धामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले ७ बर्षपछि पक्राउ गरेको छ । तनहुँ बरभन्ज्याङ बस्ने ४२ बर्षिय अर्जुन गैरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले रातोपाटीलाई बताए । ०७० चैत १२ मा जिल्ला अदालत तनहुँले अर्जुनलाई ३ महिना कैद र १९ हजार जर...