काठमाडौं । भारत सरकारले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगाएको छ । यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा वर्क बेन्चजस्ता एप्स समावेश छन् । भारत सरकारकोे विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले यी एप्समाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो । मन्त्रालयले जारी गरिएको ब...
समाचार
-
-
बाग्लुङमा ट्याक्सी दुर्घटना हुँदा चालकको मृत्यु
बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका-२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ। बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसेको थियो। दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव आज बिहान बडिगाड गाउँपालिका–६ मा फेला परेको जिल्ला...
-
पाल्पामा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, तीन जना घाइते
पाल्पा । गत राति पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको रैनादेवि छहरा गाउँपालिका वडा नम्वर-६ चहलासिमलस्थित भित्री कच्ची सडक खण्ड दमारबाट माईटोलतर्फ जाँदै गरेको लु ३ त ७१५६ नम्वरको ट्याक्टर अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खस्ता एक जनाको घटनास्थल मै ज्...
-
नागढुङ्गामा ट्रकले किचेर सोही ट्रकका साहुको मृत्यु
काठमाडौं । काठमाडौंको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नम्बरको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मंगलबार मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार...
-
शिकार खेल्न गएका राउटे किशोरको भिरबाट लडेर मृत्यु
कर्णाली । बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मंगलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मंगलबार साँझै गाडिसकेको बता...
-
दमकमा १० बिगाहा सरकारी जग्गा हडपेका नेकपा नेता पुरी पक्राउ
काठमाडौं । झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ पक्राउ परेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले पुरीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो। दमक नगरपालिका-६ का नेकपा नेता पुरीमाथि सरकारी जग्गा आफ्नो नाममा कीर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग छ। उक्त अभियोगमा अनुसन्धान गरिरहेको विभागले पुरीलाई पक...
-
कोरोना परीक्षण गर्दा अब अनिवार्य रुपमा नेपाली नागरिकता चाहिने
काठमाडौं । कोरोना परीक्षण गर्दा नतिजा नछुट्टिएमा सबै प्रयोगशालालाई पोजेटिभ रिपोर्ट भनेर दिन स्वास्थ्य तथा मन्त्रालयले निर्देशन दिएको छ । पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ वा नेगेटिभ भनेर नछुट्टिएको खण्डमा (इनकन्क्लुसिभ) पोजिटिभ रिपोर्ट दिन स्वास्थ्य मन्त्रालयका प्रक्वता प्रा.डा.जागेश्वर गौतमले बताए । प्रयोगशालाह...
-
पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने देशभर सक्रिय संक्रमित १७ हजार ८५९ रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी...
-
कोरोनाबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ९इन्स्पेक्टर० ३३ वर्षीय नवीन बुढाथोकीको विराट मेडिकल कलेज मोरङमा उपचारका क्रममा मृत्यु भएको हो । सशस्त्र प्रहरी बलका अनुसार ब्याडमिन्टन खेल्द...
-
भरुवा बन्दुकसहित एक पक्राउ
कपिलवस्तु । कपिलवस्तु बिजयनगर गाउँपालिका नेउलागंजबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। स्थानीय ४९ वर्षीय जोखु थारु भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। प्रहरीले गोप्य सूचनाका आधारमा जोखुको घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। पक्राउ परेका अभियुक्तमाथि हातहतिया...