• सात वर्षदेखि पुल अलपत्र

    जाजरकोट । छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाडखोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो । सडक विभाग र आइएमइरआरसी कन्सलटेन्सी, ललितपुरको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पासागाडबाहेक छिन्चु–जाजरकोट सडकको सबै खोलामा पुल निर्माण भइसकेका छन् । सदरमुक...

  • चितवन मेडिकल कलेजमा थप एक संक्रमितको मृत्यु

    काठमाडौं । चितवन मेडिकल कलेजमा उपचाररत् एक पुरुषको सोमबार बेलुका मृत्यु भएको छ। कोरोना संक्रमित ७७ वर्षीय पुरुषको सोमबार बेलुका साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइसियू कक्षमा उपचार भइरहेको थियो। उनी श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए। सोही क्रम...

  • तनहुँमा एकै दिन ३० फरार प्रतिवादी

    तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बैकिङ कसुर मुद्दामा फ...

  • रौतहटमा अफिमसहित २ पक्राउ

    रौतहट । रौतहटस्थित प्रहरीले लागुऔषध अफिमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाही र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजको संयुक्त टोलीले चन्द्रपुर न.पा.वडा नं.४ स्थित पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसरदेखि जंगलस...

  • मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

    डोटी । मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् । डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा ...

  • घाँस काट्न गएकी युवतीको चितुवाको आक्रमणबाट मृत्यु

    डडेलधुरा । चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोेरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको ज...

  • देशभर २,५७१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट...

  • पौडी खेल्ने क्रममा म्याग्दी खोलाले बगाउँदा बालक बेपत्ता

    म्याग्दी । पौडी खेल्ने क्रममा सोमबार दिउसो म्याग्दी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।जिल्लाको मंगला गाउँपालिका–५ छिस्बाङका १६ वर्षीय शंकर बिकको खोलाले बगाउँदा बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा दिउसो १३.२० बजे खोलाले बगाई बेपत्ता भएका विकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधि...

  • भरतपुर महानगरले पश्चिम चितवनका विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार २९६ छात्रालाई साइकल वितरण

    चितवन । पश्चिम चितवनका विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्राहरुलाई साइकल वितरण गरिएको छ । कक्षा ८ मा अध्ययनरत सन्ध्या बोटे साइकल पाएपछि खुसी छिन् । एक घन्टा समय लगाएर विद्यालय जानु परेकोमा अब भने साइकल चढेर १५ मिनेटमा नै विद्यालय पुग्न पाइने भएपछि उनी खुसी भएकी हुन् । यसरी विद्यार्थीलाई खुसी दिने काम भ...

  • सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

    काठमाडौं । सवारी ज्यान मुद्दामा सजाय पाएर लामो समयदेखि फरार एक अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट दुई वर्ष कैद र दुई हजार जरिवानाको फैसलापछि फरार रहेका कटहरिया नगरपालिका ४ घर भएका सेख मोकदमलाई प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसलापछि गाउँघरमै लुकिछिपी बसेका देव...