• कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ

    स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक महिलाको कुटपिट पछि मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गुल्मी घर भइ हाल स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ कालीमाटी बस्ने ४१ वर्षीय कृष्ण परियार रहेका छन् । पक्राउ परेका परियारले यही असोज २५ गते साँझ पुतलीबजार नगरप...

  • खेत निर्माण गर्ने क्रममा विवाद हुँदा दुई जना गम्भीर घाइते

    बझाङ । बित्थडचिर गाउँपालिका–६, भाडिकामा खेत निर्माण गर्ने क्रममा स्थानीयवासीबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बित्थडचिर–६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन् ।उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमीनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घ...

  • अछामको साँफेबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

    अछाम । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना...

  • गाईको मासुसहित तीन पक्राउ

    नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित सोमबार तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशिक खाँ रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ। उनीहरूलाई सात किलो गाईको मासु, हड्डी र छाला...

  • मिर्गौलाको डायलासिस गर्न पाइरहेपछि ६० बिरामी भए कोरोनामुक्त

    बुटवल । बुटवल ११ देवीनगरकी ५५ वर्षीया तिलकुमारी सारु मिर्गौलाकी बिरामी हुन्।दुबै मिर्गौलाले काम नगर्ने भएपछि उनले विगत ११ वर्षदेखि नियमित डायलासिस गराउँदै आएकी छन्। नियमित डायलासिस गराउँदा पनि उनलाई बेलाबेलामा अरू समस्याले समेत सताउने गर्छ।हरेक वर्ष मौसम परिवर्तन हुँदा देखिने सामान्य रुघाखोकीदेखि खानपानमा थोरै असावधान...

  • जग्गा हेर्ने निहुँमा लुटपाट, तीनजना पक्राउ

    काठमाडौँ । जग्गा हेर्ने बहानामा कुटपिट गरी चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई बौद्धबाट पक्रेको हो । गत बुधबार अर्थात २१ असोजमा भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका तीनजनाको कुटपिटबाट स्थानीय व्यापारी समेत रहेक...

  • दाङको बबई गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

    तुलसीपुर । दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा अध्यक्ष पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, इञ्जीनियर राजेश देवकोटा, गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सिद्धबहादुर केसी, बबई गाउँपालिका वड...

  • पाँच वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने एक पक्राउ

    सिरहा । नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैँचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहर...

  • मोरङमा कोरोनाबाट थप दुई जनाको मृत्यु

    मोरङ । कोरोना भाइरसबाट संक्रमित दुई जनाको मंगलबार यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका-३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । मृतकलाई स्वासप्रस्वा...

  • तनहुँमा एक चितुवा मृत फेला

    तनहुँ । तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । विगत एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत अवस्थामा फेला पर्ने चितुवाको सङ्ख्या...