• नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि ,१७ को मृत्यु

    काठमाडौं ।नेपालमा १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा आज ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा संक्रमण देखिएको हो । यसैगरी ,...

  • अन्नपुर्णको जलथले र कोप्चेपानी बस्तीका २६ घर पहिरोको उच्च जोखिममा (भिडिओ /फोटो)

    पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ३ जलथले र वडा नम्बर ४ कोप्चेपानीका २६ घर पहिरोको उच्च जोखिममा रहेका छन् । बुधबार अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोको कारण जलथलेमा तीन घर उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा रहेका तीन घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्...

  • भक्तपुरका दुई होल्डिङ सेल्टर बन्द

    भक्तपुर । सरकारले गत जेठ २३ गतेदेखि विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १ र २ का नागरिक राख्न नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टर बन्द गराएको छ । कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा जेठ २३ गते पहिलो उडानका रुपमा म्यान्माली सेनाको जहाजबाट आएका नेपालीदेखि हालसम्म फर्किएका प्रद...

  • पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

    धादिङ । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ । जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताए ।...

  • बझाङमा गोठमा घाँस हाल्न गएकी १२ वर्षीया बालिका मृत फेला

    धनगढी । बझाङको मष्टा गाउँपालिका–२ मा १२ वर्षीया बालिका मृत फेला परेकी छन्।बुधबार साँझ घरबाट २ किलोमिटर टाढा गोठमा पशु चौपायालाई घाँस हाल्न गएकी बालिका नग्न र शरीरमा चोटपटक लागेको अवस्थामा मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बालिकाको शव तल्लो शरीर नग्न अव...

  • बाग्लुङको पहिरोमा बेपत्ता वृद्धको शव फेला

    पोखरा ।बाग्लुङमा बुधबार गएको पहिरोमा परी बेपत्ता एक वृद्धको शव फेला परेको छ। काठेखोला गाउँपालिका– २ भीमापोखराका करिब ६० वर्षीय वृद्ध टेकबहादुर खातीको शव फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। गोठमा भैंसीलाई घाँसपात गर्न जाँदा अचानक आएको पहिरोमा परेर खाती हराएका थि...

  • कांग्रेसद्धारा म्याग्दीलाई संकटग्रष्ट क्षेत्र घोषणा गर्न माग

    बेनी । नेपाली कांग्रेस, म्याग्दीले जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । विहिबार कांग्रेस ,म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई संकटग्रस्त क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दील...

  • बिराट जुटमिलको पर्खाल भत्किएर थिच्दा एक महिलाको मृत्यु

    काठमाडौँ । मोरङमा पर्खाल भत्किएर थिच्दा एक महिलाको मृत्यु भएको छ। मोरङस्थित बिराट जुट मिलको पर्खाल भत्किँदा बिराटनगर महानगरपालिका १५ रानीकी ५५ वर्षीया समिरू नेसाको बिहीबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो। उनी बिहान साढे ८ बजे कलमा पानी लिन जाँदै थिइन्। सोही बेला एक्कासी पर्खाल भत्किएर समिरूलाई थिचेको थियो। पर्खाल...

  • कांग्रेसले भन्यो:चीनले सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी

    काठमाडौँ । नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको छैन भन्नु सरकारको हतारको टिप्पणी भएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला स्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै सीमा मिचिएको छैनु भनेर पर...

  • सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी अख्तियारको कारबाहीमा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको छ । अख्तियारको बिहीबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ कको उपदफा (२) बमोजिम ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । कारबा...