बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका—५ मा पहिरोमा पुरिएर दुइ बालको मृत्यु भएको छ । लगातारको वर्षाका कारण निसीखोला—५ कारी गाउँमा शुक्रबार राती झरेको पहिरोका कारण दुई जना बालकको मृत्यु भएको हो । file photo घरमाथिबाट झरेको पहिरोले पुरिंदा स्थानीय हिराबहादुर विकका छोरा र एक नातीको मृत्यु भएको निसीखोला—४ का वडाध्य...
समाचार
-
-
पात्लेखर्कमा पहिरोले दुई घर विस्थापित
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,पात्लेखर्कमा पहिरोले दुई घरमा क्षती पु¥याएको छ । गयराती परेको अविरल बर्षाका कारण पात्लेखर्कका पृथीराज पुन र हंसविर पुनको घरमा क्षती पु¥याएको हो । घरमा क्षती पु¥याएपछि पृथीराज र हंसविरका परिवार छिमेकीको खेतमा अस्थाई पालको टहरा बनाएर बस्न बाध्य भएका छन् । जमिन भासिएका कारण द...
-
राम मन्दिर र आयोध्या होइन, अस्पताल बनाउने बेला हो : भट्टराई
गोरखा । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रीत भएको जनता समाजवादी पार्टीका नेता पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले बताएका छन् । शुक्रबार गृह जिल्ला आएका भट्टराइले सञ्चारकर्मीसगँको कुराकानीमा सरकार लहडको भरमा चलेको पनि आरोप लगाए । ‘यस्ता नेता छानेक...
-
देशभर थपिए ५९४ जना कोरोना संक्रमित,मृतकको संख्या ९९ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ९४ जना संक्रमित थपिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ। पछिल्लो २४ घण्टामा जम्मा २ सय ४० जना डिस्चार्ज भएका छन् । य...
-
सिन्धुपाल्चोकको लिदीमा भिषण पहिरो : चार जनाको शव निकालियो, ३७ जना बेपत्ता (नामावलीसहित)
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा आज बिहान गएको पहिरोमा परी मृत्यु भएका चारजनाको शव फेला परेको छ । तस्बिर :सामाजिक सञ्जाल पहिरोले पुरिएको अवस्थामा शव फेला पारी निकालिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार, अझै पहिरोमा परी ३७ जना सम्पर्कविहीन अवस्थामा छन...
-
बेनी अस्पतालको ल्याबमा नयाँ मेशिन जडान ,एक पटकमा सय बढी नमुना परिक्षण गर्न सकिने
बेनी । म्याग्दीको बेनी अस्पतालको ल्याबमा नयाँ मेशिन जडान गरिएको छ । सुदिप इन्टरनेशनल र ब्रदर्श सर्जिकल (निलु शर्मा बागलुङ्ग)को संयुक्त सहयोगमा १७ लाख रुपैयाँ बराबरको नयाँ फुल्ली अटो एनलाइजर मेशिन जडान गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मेशिन ल्याबमा ...
-
कालिकोटको महाबैमा पहिरो जाँदा ६ जनाको मृत्यु
काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । file photo पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भए...
-
थप २१ जनामा कोरोना संक्रमण पुष्टि ,गण्डकी प्रदेशमा संक्रमितको संख्या १६८१ पुग्यो
पोखरा। गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नयाँ थपिएका संक्रमित तनहुँ र स्याङ्जाका रहेका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँको भानु नगरपालिकाका १४ जना पुरुष र ६ जना महिला रहेका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजारका १ पुरुष ...
-
बेनी –मालढुङ्गा सडक अवरुद्ध
साजन परियारपर्बत (वारि बेनि)। बुधबार बेलुकादेखी निरन्तर परेको अबिरल बर्षासंगै आएको बाढीका कारण कारण बेनी–मालढुङ्गा सडक अवरुद्ध भएको छ । बुधबार रातीदेखी परेको विरल बर्षाका कारण बेनी –मालढुङ्गा–पोखरा सडक खण्ड अन्तर्गत जलजला गाउँपालिका वडा नम्वर ३ वारि बेनीको आटरि खोलामा आएको बाढीका कारण सडक अबरुद्ध भएको हो । सडकक...
-
देशभर थपिए ५२५ जना कोरोना संक्रमित,कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो
काठमाडौं । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर ५२५ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । हालसम्म निको हुने संक्रमितहरुको संख्या १६ हजार ८ सय ३७ जना पुगेको छ ।नेपालमा हालसम्म ...