• नेपाली युवक दिवेश बने अमेरिकन आइडलको उप-विजेता

    काठमाडौं ,सोमबार जेठ ०५ गते । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उप-विजेता भएका छन् । अमेरिकन आइडलको १८ औं संकरणमा दिवेश उपविजेता भएका हुन् ।  अमेरिकन आइडलको १८ औं संकरणकाे उपाधी जस्ट सामकाे पाेल्टामा पुगेकाे छ ।  उत्कृष्ठ पाँचमा परेका दिवेश भोटका आधारमा दोस्रो बनेका हुन् । फाइनलमा दिएको प्रस्तुतिका आधरमा ...

  • साउदीमा कोरोनाबाट तीन नेपालीको मृत्यु

    दोहा , सोमबार जेठ  ०५ गते । साउदीको जेद्दा क्षेत्रमा कोरोना सङ्क्रमित तीन जना नेपाली श्रमिकको मृत्यु भएको छ । त्यस क्षेत्रमा सङ्क्रमितमध्ये ३३ जना निको भएका र तीन जनाको मृत्यु भएको साउदीको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ । साउदी सरकारले यसअघि दिएको जानकारी अनुसार साउदीको जेद्दा र जजान लगायतका ठाउँम...

  • क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना पुष्टि ,नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुग्यो

    काठमाडौं ,आइतबार जेठ ०४ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ । तस्बिर : थाहा खबर बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुर...

  • लकडाउन जेठ २० गतेसम्म लम्बियो

    काठमाडौं ,आइतबार जेठ ०४ गते । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । file photo मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।  यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । अनलाइनखबरबा...

  • थप ३ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २९५ पुग्यो

    काठमाडौं ,आइतबार जेठ ०४ गते । नेपालमा थप तीनजनामा कोरोना संक्रमण देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाका ३४ वर्षीय महिला, विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाए । ...

  • मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

    बेनी ,आइतबार जेठ ०४ गते ।म्याग्दीको बेनी –जोमसोम सडक खण्डको बैसरी नजिक एम्बुलेन्स दुर्घटना हुँदा चालक बेपत्ता हुनुभएको छ । आइतबार दिउसो मुस्ताङको थासाङ गाउँपालिकाबाट सुत्केरी लिन पोखरा हिडेको लेते स्वास्थ्य चौकीको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा सडकबाट करिब १०० मिटर तल...

  • कोरोना रोकथामको निम्ति गलकोटमा जनप्रतिनिधि र दलको सक्रियता बढ्दो

    थम्मन थापाबागलुङ,आइतबार जेठ ०४ गते ।विश्व अहिले कोभिड १९ कोरोना भाइरसको संक्रमण बाट ग्रसित भइरहेको छ । नेपालमा पनि दिनहुँ नयाँ संक्रमितको संख्या बढ्दो क्रममा छ । अहिले २६७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संघीय सरकार देखि प्रदेश सरकार र स्थानिय सरकारले कोरोना भाइरसको संक्रमण रोकथामको निमित्त विभिन्न उपायहरू अपन...

  • बाँकेको क्वारेन्टाइनमा रहेका युवकको मृत्यु,स्वाब परीक्षणका लागि पठाइयो

    नेपालगञ्ज,आइतबार जेठ ०४ गते । बाँकेको क्वारेन्टाइनमा रहँदै आएका एक युवाको मृत्यु भएको छ । नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको नरैनापुर गाउँपालिकाले जनाएको हो । उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गएराती तीन बजे वान्ता हुनुका साथै ...

  • नेपालमा थप १० जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या २९१ पुग्यो

    काठमाडौं ,आइतबार जेठ ०४ गते । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट राजापुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष तथा रौतहत इशनाथ नगरपालिका ३ र ५ मा बस्ने २८, ...

  • थप २ जनामा कोरोना ,नेपालमा संक्रमितको संख्या दुई सय ७८ पुग्यो

    काठमाडौ ,शनिबार जेठ ०३ गते ।महाेत्तरी र काभ्रेका दुईजना पुरुषमा काेराेना संक्रमण देखिएकाे छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या संख्या दुई सय ७८ पुगेकाे छ ।पछिल्लोपटक महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रि...