बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो । पीसिआर परिक्षणमा रघुगंगाका १...
समाचार
-
-
कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता
बेनी । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिर स्थित सडकबाट कालीगण्डकीमा खसेर मंगलबार साँझ टिपर सहित चालक वेपत्ता भएका छन् । गिट्टि बोकेर गुईठे देखि घार तर्फ जादै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो । टिपर सहित चालक म्याग्दीको मंगला गाउँपालिका–५ का अन्दाजी २६ वर्षीय ज्ञानबह...
-
पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत उद्दार र राहत निरन्तर
अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।पश्चिम म्याग्दीका पहिरो प्रभाबित क्षेत्रमा हेलिकप्टर मार्फत औषधी र आबश्यक स्वास्थ्य सामाग्री पु¥याइएको छ । आइतबार गण्डकी प्रदेश सरकार, स्वास्थ्य आपुर्ती ब्यवस्था केन्द्र पोखराले उपलब्ध गराएको आकस्मिक सेवा र प्राथमिक उपचारका लागि आवश्यक औषधी पहिरो प्रभावित क्षेत्र मराङ, बिम र ता...
-
बाढी पहिरो पिडितका लागि मोना कतारद्वारा सहयोग संकलन सुरु
अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।म्याग्दीको धौलागिरी गाउँपालिका – ६ मराङ, मालिका गाउँपालीका– ७ बिम र जिल्लाका अन्य भेगहरुमा बिहिबार राती गएको पहिरोबाट प्रभाबित बनेकाहरुलाइ राहतका लागि म्याग्दी प्रबासी नेपाली संघ ( मोना) कतारले आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाको आकस्मिक कोषबाट कतारी रियाल दुइ हज...
-
बाढी पहिरो पीडितका लागी म्याग्देली युवा आवाजद्वारा दुई लाख रुपैयाँ सहयोग
बेनी ,आइतबार असार २७ गते ।स्वदेश तथा बिदेशमा रहेका स्वतन्त्र म्यादीका युवाहरूको सामाजिक संजालको समुह म्यादेली युवा आवाजले म्याग्दीका बाढी पहिरो पीडितको राहतका लािग दुई लाख रुपैयाँ सहयोग गरेको छ । समुहका प्रतिनिधि खेम केसी , रबि कार्की ,छबी आचार्य,नवीन केसी र सतीष श्रेष्ठ र जगत गैरेले बेनीमा आइतबार एक कार्यक्रमका बिच ज...
-
घाइते गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि पोखरा लगियो
शनिबार असार २७ गते । शुक्रबार धवालगिरी गाउँपालिका –६ मराङमा गएको पहिरोमा परी घाइते भएकी ६ महिनाको गर्भवती महिलालाई हेलिकप्टर मार्फत शनिबार उद्धार गरिएको छ । उद्धार गरिएको महिलाको स्वास्थ्य अवस्था गम्भिर भएकाले बेनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । परोपकारी संस्...
-
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
म्याग्दी ,शनिबार असार २७ गते ।म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिकाका ३० एक जना बर्षिय पुरुष र रघुगंगा गाउँपालिकाका ३० बर्षिय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमित दुवै जनालाई बेनी स्थित आइसोलेसन कक्षमा लैजाने...
-
पहिरो अपडेट ः बिममा एकै परिवारका चार जनाको शव भेटियो
बेनी ,शनिबार असार २७ गते ।म्याग्दीको मालिका गाउँपालिका–७, बिममा पहिरोमा परेर हराइरहेका ९ जना मध्य चार जनाको शव भटिएको छ । शुक्रबार विहानदेखी पहिरोमा परेर हराइरहेका सोही बिमका ३० बर्षिय बिरबहादुर नेपाली ,श्रीमती २५ बर्षिया बिष्णु नेपाली , ५ बर्षिय छोरा सन्दीप नेपाली र अन्दाजी दुई महिने छोरीको शव भेटिएको जिल्ला प्रहरी क...
-
नेपालमा कोरोना संक्रमितको संख्या १६६४९ पुग्यो
काठमाडौं,शुक्रबार असार २६ गते । शुक्रबार नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितको संख्या ८ हजार ११ पुगेको छ । ...
-
म्याग्दीमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २ पुग्यो,३० जना अझै बेपत्ता
अमित विश्वकर्माबेनी ,शुक्रबार असार २६ गते ।बिहिबार राती देखि परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोमा परेर म्याग्दीमा ३० जना बेपत्ता भएका छन । दुई जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।धवलागिरी गाउँपालिका– ६ मराङ्गमा २०, मालिका गाउँपालिका–७ बिममा ९ र मालिकाको वडा ६ स्थित दुखु खोलाले बगाएर १ जना महिल...

























