अमित विश्वकर्माबेनी ,शुक्रबार असार २६ गते ।बिहिबार राती देखि परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोमा परेर म्याग्दीमा ३० जना बेपत्ता भएका छन । दुई जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।धवलागिरी गाउँपालिका– ६ मराङ्गमा २०, मालिका गाउँपालिका–७ बिममा ९ र मालिकाको वडा ६ स्थित दुखु खोलाले बगाएर १ जना महिल...
समाचार
-
-
बाढी ,पहिरो पिडितको सहयोगार्थ कांग्रेस म्याग्दीद्धारा एक लाख बढीको राहतकोष स्थापना
बेनी ,शुक्रबार असार २६ गते ।नेपाली कांग्रेस, म्याग्दीले बाढी तथा पहिरो पिडितको सहयोगार्थ राहतकोष खडा गरेको छ । गयरातीदेखी परेको अविरल बर्षा संगै आएको बाढी र पहिरोका कारण विस्थापित भएका पिडितहरुलाई सघाउने उद्धेश्यले नेपाली कांग्रेस म्याग्दीले प्रभु बैंक लि.को बेनी शाखामा एक लाख एक हजार रुपैयाँको राहतकोष खडा गरेको हो । ...
-
ठाडाखानीमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु
अमित विश्वकर्माबेनी ,शुक्रबार असार २६ गते ।म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका अन्दाजी ३६ बर्षिय ललितमान छन्त्यालाई लापु खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको छ । शुक्रबार विहान साढे आठ बजेतीर गोठमा जाने क्रममा छन्त्यालाई लापु खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको वडा सदस्य टेकजित छन्त्यालले जानकारी दिनुभयो ...
-
म्याग्दी नदीमा आएको बाढीले प्रहरी विटमा क्षती ,उच्च जोखिममा रहेका ६ घरलाई सुरक्षित स्थानमा सारियो
अमित विश्वकर्मा बेनी ,शुक्रबार असार २६ गते ।गयरातीदेखी अविरल बर्षाका कारण म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–७ ,मंगलाघाट स्थित प्रहरी विटको भवनमा क्षती पु¥याएको छ । नदी किनारमा रहेको उक्त कार्यालयलाई नदिले कटान गरी आधा भाग बगाएको छ । म्याग्दी नदीको कटानले उच्च जोखिममा रहेका मंगलाघाटका ६ वटा घरलाई सुरक...
-
बिममा पहिरोमा परेर ९ जना बेपत्ता
बेनी ,शुक्रबार असार २६ गते ।म्याग्दीको मालिका गाउँपालिका–७ बिमका विभिन्न ठाउँमा खसेको पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान बस्ती माथिबाट खसेको पहिरोमा परेर मालिका –७ बिमका दुले, नौरुङ्ग, तल्लोगाउँ र मालिका थानका गरी विष्णु शर्मा,इच्छा शर्मा ,एलिसा केसी ,गौदेवी नेपाली ,विशेष नेपाली ,बिरबहादुर नेपाली ,ब...
-
मराङ्गमा पहिरोले घर बगाउँदा करिब दश जना बेपत्ता
बेनी ,शुक्रबार असार २६ गते । लगातारको बर्षासँगै पहिरोले म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङको रिखामा पहिरोले घर बगाउँदा करिब सात देखी दश जना वेपत्ता भएका छन् । बस्ती माथिबाट खसेको पहिरोले घर बगाउँदा रिखाका चार घर बगाउँदा करिब १० जना वेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । निरन्तर बर्षाका का...
-
धार्मिक तथा पर्यटकीय स्थल ‘मालिका’ जाने पदमार्ग निर्माण
बेनी ,विहिबार असार २५ गते ।म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीर जाने पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत मार्फत सो पदमार्ग निर्माण गरिएको हो । प्रदेश सरकारको चालीस लाख रुपैयाँ लागतमा स्थानीय उपभोक्ता समिति मार्फत १२ सय ७१ मिटर पदमार्ग निर्माण गरिएको सहायक भु संरक...
-
नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं ,विहिबार असार २५ गते । नेपालमा १०८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । हालसम्म ७ हजार ८ सय ९१ जना संक्रमित उपचार पछि निको भएका छन् । अहिलेसम्म कोरोना सं...
-
निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता
काठमाडौँ,विहिबार असार २५ गते ।राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ । राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदनअनुसार दल दर्ता गर्ने निर्णय ...
-
सिन्धुपाल्चोकको बाह्रबिसे बाढीमा बेपत्ता हुनेहरुको पहिचान खुल्यो (अपडेट)
सिन्धुपाल्चोक,विहिबार असार २५ गते । बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, ...
























