• मगर दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण

    बेनी ,विहिबार फागुन १५ गते । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता एवम् स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा विहिबार बेनी अस्पतालमा उपचारत १५ जना विरामीलाई फलफुल वितरण गरिएको सचिव खम थापा मगरले जानकारी दिनुभयो । ...

  • भुरुङ तातोपानीबाट चरेश सहित दुईजना पक्राउ

    बेनी ,विहिबार फागुन १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीबाट लागुपदार्थ (चरेश) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तातोपानीमा चरेशको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार एकसय ४२ ग्राम लागुपदार्थ९चरेश० सहित बाबा पुल हाउसका संचालक वर्ष ४४ ...

  • पूर्वडीआईजी खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान सुरु हुँदै

    काठमाडौं, बुधबार फागुन १४ गते । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरू गर्ने भएका छन् ।अभियानको औपचारिक घोषणा भने भोलि बिहीबार साढे दुई बजे काठमाडौंको बिजुली बजारमा एक कार्यक्रम गरी गरिने ज्ञानेन्द्र शाहीले बताउनुभयो । एक टेलिभिजन संग कुरा गर्नुह...

  • होमस्टे संचालकलाई तालीम

    धिरन खत्री म्याग्दी,बुुुधबार फागुन १४ गते । पछिल्लोसमय ग्रामिण भेगको जनताको आर्थिक जीवनस्तर उकास्ने प्रमुख आधार होमस्टे मानिन्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ग्रामिण भेगमा संचालन गरेका होमस्टे संचालकलाई स्थानीय रुपमा उत्पादित बस्तुको विभिन्न परिकार र स्वादिष्ट खाना बनाउनका लागि कृषि ज्ञान केन्द्र म्याग्दी...

  • गाउँपालिका अध्यक्षले खने व्यक्तिगत लगानीमा ३ किलोमीटर बढी सडक

    दलप्रसाद तिलिजा म्याग्दी,मंगलबार फागुन १३ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाको चेन्डाँडा,सीमफाँट, भौसरा र चुतर्नीमा सडक पुगेको छ । स्थानीयबासीको अनुरोधमा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीको आफ्नो ब्यक्तिगत लगानीमा विस्तार गरेको सडक सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । गाउँको चेन्डाँ...

  • पेश्की फस्यौट विषयमा प्रमुख प्रशासकिय अधिकृत र पुर्व कर्मचारीको विवाद ?

    म्याग्दी,सोमबार फागुन १२ गते । पेश्की फस्यौट विषयमा धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्र सुनार पुर्व कर्मचारी नायव सुब्वा प्रेम बानियाँ विच विवाद चुलिदै गएको छ । प्रशासकीय अधिकृतसुनारसंग कुरा नमिलेर बिवाद भएपछि राजिनामा दिएका तत्कालीन नायव सुब्बा बानियाले बेनीमा पत्रकार भेटघाट गरेर अधिकृत सुनार विर...

  • म्याग्दीमा लागु औषध सहित तिन जान प्रक्राउ

    बेनी, सोमबार फागुन १२ गते  । जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले बागलुङ नगरपालिका–१० भकुण्डेबाट आइतबार लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुबप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले म्याग्दीका दुई जना र बागलुङका एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने...

  • दक्षिण कोरियामा कोरोना भाइरसबाट दुईको मृत्यु, ५५६ जना सङ्क्रमित

    काठमाडौ ,सोमबार फागुन १२ गते । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्र रुपमा फैलिएको पाइएको छ। केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ। त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार ज...

  • गुफाको प्रचारप्रसार गर्न भीरको टुप्पोमा गाउँपालिकाको बैठक

    भोजपुर ,आइतबार फागुन ११ गते। अरुण गाउँपालिका १ याङपाङको दाउनेको शिवरात्री गुफाको प्रचारप्रसार गर्न गाउँपालिकाले भीरको सिरानमै गाउँपालिकाले बैठक सम्पन्न गरेको छ। अरुण गाउँपालिका १ याङपाङको दाउनेस्थित शिवरात्री भीरको टुप्पोमा बसेको कार्यपालिकाको बैठक । गाउँपालिका जनप्रतिनिधि,कर्मचारी र सरोकारवाला सर्वसाधरणको भेलाल...

  • ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार प्रहरी घाइते

    रौतहट ,आइतबार फागुन ११ गते । रौतहटमा ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन् । गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिएको हो । चन्द्रनिगाहपुरबाट पश्चिमतर्फ जंगलमा मानसिक सन्तुलन नभएकी एक महिलालाई बचाउने क्रममा ट्रकले सन्तुलन...