बेनी ,मंगलबार चैत ११ गते । म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमका परिवारले भाडामा वस्नेहरुको घरभाडा मिनाहा गर्ने घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको फैलिएको कोरोना भाइरसले भाडामा बस्नेलाई मर्का भएपछि बेनी नगरपालिका–७ बिरेन्द्रचोक निवासी गौतम परिवारले भाडा वस्नेहरुलाई चैत महिनाको भाडा मिनाह गरिदिएका हु...
समाचार
-
-
दाजुङखोला लघुजलविद्युत परियोजना मर्मत पछि विद्युत आपुर्ती सुरु
म्याग्दी ,मंगलबार चैत ११ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित दाजुङ्गखोला लघुजलविद्युत परियोजना पछि विद्युत उत्पादन सुरु भएको छ । लघुजलविद्युत परियोजना मर्मत गर्नुपर्ने भएकाले गत फागुन २० गतेदेखी विद्युत उत्पादन पुर्ण रुपमा बन्द भएको थियो । उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म...
-
अमेरिकामा कोरोना संक्रमित एक नेपालीको मृत्यु
न्युयोर्क,मंगलबार चैत ११ गते । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए । पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । स्थानीय स...
-
अपडेट : भरतपुरकाे कोरोना विषेश अस्पतालमा उपचाररत यादवको मृत्युको कारण ‘अटो इम्युन डिजिज’
काठमाण्डौ ,मंगलबार चैत ११ गते । चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ । टेकु प्रयोगशाला श्रोतले उज्यालोलाई दिएको जानकारी अनुसार वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज हो । याद...
-
डा.महावीर पुनले चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पिपिई बनाउने
काठमाडौं ,मंगलबार चैत ११ गते । म्यागासेसे पुरस्कार प्राप्त डा.महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रले चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने प्रर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट पिपिई बनाउने भएका छन् । काठमाडौंको त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आग्रह गरेपछि उनले पिपि...
-
कोरोना संक्रमित युवतीसँगै आएका युवक बागलुङमा भेटिए,आजैबाट‘होम क्वारेन्टाइन’मा राखिँदै
तारानाथ आचार्य बागलुङ ,मंगलबार चैत ११ गते । कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमित युवतीसँगै फ्रान्सबाट फर्किएका एकजना युवक काठमाडौं हुँदै बागलुङसम्म पुगेको खुलेको छ। चैत ४ मा काठमाडौं ओर्लिएर एकरात यहाँ बसेपछि बागलुङ पुगेका उनी अहिलेसम्म स्वतन्त्र घुमिरहेको भेटिएको छ। फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई ...
-
चितवन,भरतपुरको ‘कोरोना विशेष अस्पताल’ मा उपचाररत एक युवकको मृत्यु
चितवन ,मंगलबार चैत ११ गते । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एकजना युवकको मृत्यु भएको छ। उनको उपचारका क्रममा मंगलबार विहान ७ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। ती युवकको मृत्युबारेमा अस्पतालले आधिकारिकरुपमा अहिलेसम्म केही बोलेको छैन। उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ...
-
आजदेखी नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने
काठमाडौ ,मंगलबार चैत ११ गते ।मंगलबारदेखी देश पूर्ण रुपमा लकडाउन गरिएको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो । अब मंगलबार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन । ...
-
मालिका गाउँपालिकाद्वारा आइसोलेशन वार्ड स्थापना
कोरोना भाइरस विरुद्ध उच्च सतर्कता बेनी ,सोमबार चैत १० गते । नोबल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सतर्कता अपनाउने सिलसिलामा म्याग्दीको मालिका गाउँपालिकाले जनप्रिय माविको भवनमा आइसोलेशन वार्ड स्थापना गरेको छ । गाउँपालिकाले वडा नं ६दरबाङ्ग,छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा नोबल कोरोना भाइरसबाट संक...
-
करेन्ट लागेर शिख तल्लो गाउँकी एक किशोरीको ज्यान गयो
बेनी,सोमबार चैत १० गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–५ शिख तल्लो गाउँकी एक किशोरीको करेन्ट लागेर ज्यान गएको छ । १८ वर्षीया पार्वती पाइजाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाइजालाई आइतबार साँझ आफ्नै घरमा करेन्ट लागेको थियो । पोखरामा उच्च शिक्षा अध्ययन गर्दै आ...