• ग्रिन डेभलपमेन्ट बैंकको दरबाङमा ९औं शाखा

    साधन राम्जाली बेनी मंगलबार बैशाख ३ गते । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङ बजारमा ग्रिन डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा गत पुस ११ गते देखी कारोबार सुरु गरेको बैंकको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । बागलुङमा केन्द्रिय कार्यालय रहेको बैंकले दरबाङम...

  • पार्टी एकताको प्रक्रियाले छिटै पूर्णता पाउँछ ः नेता आचार्य

    बेनी मंगलबार बैशाख ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम आचार्यले पार्टी एकताको प्रक्रियाले छिटै पूर्णता पाउने बताएका छन् । सोमबार नेकपा जिल्ला संयन्त्र म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै उनले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन् ...

  • चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार ,४ जना घर फर्किए

    बेनी, मंगलबार बैशाख ३ गते । म्याग्दीको मालिका गाउँपालिका २ बिलबाङमा चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार भएको छ । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन,कमानसिङ्ग पुन घाइते हुन््भएको थियो । घाईते मध्ये पवित्रा पुन ,मिरा कुमारी पुन र दिवस पुन...

  • यू–१९ विश्वकप एसिया छनोट स् मलेसियामाथि नेपालको सानदार जित

    काठमाण्डौ सोमबार बेशाख २ गते । ( आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ । क्वालालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३।४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवन शर्राफ र कुशल...

  • गल्कोटमा बाढीको वितण्डा : दुदिलाभाटीको स्वास्थ्य चौकी र घरहरुमा बाढि पस्यो

    बागलुङ, आइतबार बैशाख १ गते । बागलुङको गल्कोट क्षेत्रमा आईतबार दिउँसो भीषण पानी परेपछि गल्कोट नगरपालिका वडा नम्बर १ को स्वास्थ्यचौकी र घरहरुमा बाढि पसेको छ । असिना सहितपरेको भीषण पानीले गल्कोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी स्वास्थ्यचौकी, दुदिलाभाटी अंग्रेजी स्कुल, वडाअध्यक्ष नेत्रबहादुर बुढाथोकी सहित स्थानियहरुको...

  • सोलुखुम्बु जहाज दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो

    काठमाडौँ आईतबार बैशाख १ गते । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार र...

  • पर्यटन महोत्सवमा प्रशासनको हस्तक्षेप

    म्याग्दी शनिबार चैत्र ३० गते । म्याग्दीको सदरमुकाम बेनीमा ग्रामिण सामुदायीक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४।४ मघाहर्जले आफ्नो ११ औँ बिशेष बार्षीक उत्सवको अवसरमा आयोजना गरेको प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव २०७५ मा प्रशासनले हस्तक्षेप गरेको छ । महोत्सव छोट्टाएर समापन गर्न निर्देशन दिएको ...

  • महासचिव ठगिनुभयो : सञ्चारमन्त्री बाँस्कोटा

    काठमाडौं शनिबार चैत्र ३० गते । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा...

  • बावियाचौरमा आधारभूत पत्रकारिता तालिम सुरु

    बावियाचौर शनिबार चैत ३० गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा शुक्रवार देखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । मंगला गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुइदिने तालिमको आयोजना गरिएको हो । शनिवार सम्म सञ्चालन हुने त...

  • अन्तरक्रिया तथा रचना वाचन कार्यक्रम सम्पन्न

    बेनी शुक्रबार चैत्र २९ गते र हानिकारक परम्परागत अभ्यास न्यूनीकरण सम्बन्धि धार्मिक अगुवाहरु र किशोर(किशोरीहरुको वीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाका प्रवक्ता तथा वडा न ८ का अध्यक्ष रामकृष्ण बराइलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा किशोर किशोरीहरुले छुवाछुत, दुर...