• रिहगाद बहुद्धेश्यीय सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा पुनःछन्त्याल

    बेनी,बुधबार पौष १६ गते । म्याग्दी सदरमुकाम बेनीमा संचालित रिहगाद बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडको १२ बार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सहकारीको मंगलबार बेनीमा सम्पन्न अधिवेशनबाट कार्यसमितिको अध्यक्षमा पुनःगमान छन्त्याल चयन हुनुभएको छ । अध्यक्ष छन्त्याल संगै उपाध्यक्ष शान्ति पुन मगर,सचिव धनबहादुर छन...

  • छुट्टी मनाउन घर हिँडेका म्याग्दीका पुनको भारतमा उपचारको क्रममा निधन

    बेनी ,बुधबार पौष १६ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एकको उपचारको क्रममा निधन भएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा बेखबर हुनुभएका म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुनको भारतको गोरखपुर स्थित अस्पतालमा निधन भएको पुष्टी उहाँका आफन्त लोकेश पुन मगरले...

  • ठेकेदार कम्पनी शर्मा युनाइटेडले पारिश्रमिक नदिएपछि मजदुर आन्दोलित

    बेनी ,बुधबार पौष १६ गते । बेनी–जोमसोम–कोरला सडक निर्माणमा कार्यरत मजदुर आन्दोलित भएका छन् । राष्ट्रिय गौरबको आयोजना बेनी –जोमसोम सडक खण्ड अन्तर्गत गलेश्वर देखी भुरुङ्ग तातोपानी सडक स्तरोन्नती निर्माणमा कार्यरत मजुदर आन्दोलित भएका हुन् । गलेश्वर देखी भुरुङ्ग तातोपानी सडक खण्ड अन्तर्गत १९ किलोमिटर सडक निर्माणम...

  • शालीग्राम लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु

    बेनी ,बुधबार पौष १६ गते । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा प्रधान कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडले कारोबार सुरु गरेको छ । म्याग्दीका ब्यापारी, शिक्षक, उद्यमी, निर्माण व्यवसायी र सर्वसाधारणले सञ्चालन गरेको शालीग्राम जिल्लाकै पहिलो लघुवित्त संस्था हो । आर्थिक र बैकिङ क्षेत्रमा पछि...

  • विविध कार्यक्रम सहित जनप्रिय माविले मनायो ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस

    बेनी,मंगलबार पौष १५ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ स्थित जनप्रिय माविले ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । जिल्लाकै पुरानो सो विद्यालयले मंगलबार दरबाङमा बार्षिकोत्सव तथा अभिभावका दिवस मनाएको हो । कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शुभकामना व्यक्त गर्नुभ...

  • संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने अध्यक्ष यादवको चेतावनी

    जनकपुर,मंगलबार पौष १५ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने चेतावनी दिएको छन् । सोमबार महोत्तरीको जलेश्वरमा यादवले संविधान संशोधन नगरी सरकार अगाडी बढे मुलुकमा ठूलो विस्फोट हुने चेतावनी दिएका हुन् । समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनमा अ...

  • भारतबाट घर फर्किएका म्याग्दीका एक व्यक्ति सम्पर्कविहिन

    बेनी ,मंगलबार पौष १५ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एक व्यक्ति ६ दिनदेखी सम्पर्कविहिन हुनुभएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुन सम्पर्कविहिन हुनुभएको हो । भारतको मद्रसामा सेक्युरिटी गार्डको रुपमा काम गर...

  • सिद्धार्थ माविलाई ल्यापटप र प्रोजेक्टर सहयोग (तस्बिर सहित )

    बेनी ,सोमबार पौष १४ गते । यहाँको एक विद्यालयलाई ल्यापटप ,प्रोजेक्टर र पुस्तक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोट स्थित सिद्यार्थ माविलाई सोही च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बस्दै अाउनुभएका समाजसेवी क्याप्टेन लक्ष्मण पुन मगरका तीन दाजुभाई ,धिरज र बिजयको संयुक्त परिवारले सो सह...

  • उसु खेलाडी पुन मगर सम्मानित

    बेनी,शनिबार पौष १२ गते । उसु खेलाडी बिन्दु पुन मगर गृह जिल्ला म्याग्दीमा सम्म्मानित हुनुभएको छ । उसु खलाडी पुन मगरलाई मंगला गाउँपालिका–२ बावियाचौरका स्थानीयबासीले बाजागाजासहित फुलमालाले भब्य सम्मान गरेका हुन् । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उसुतर्फ ७० केजी तौल समुहमा सहभागि भएर पुन मगरले रजत पदक जित्...

  • उद्योग वाणिज्य संघ दरबाङ इकाईको छैठौं वार्षिक साधारणसभा

    बेनी,शनिबार पौष १२ गते । म्याग्दी उद्योग वाणिज्य संघ दरबाङ्ग बजार इकाईको छैठौं साधारणसभा सम्पन्न भएको छ । मालिका गाउँपालिका –६ दरबाङ्गमा रहेको सो दरबाङ्ग बजार इकाई समितिको शनिबार एक समारोहका विच छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले उद्य...