• बारामा भीषण आँधी–हुरी, २४ जनाको मृत्यु ५० भन्दा बढि घाइते

    बारा ,आइतबार चैत्र १७ गते । आईतवार आएको भिषण आँधी हुरीमा परेर बारामा २४ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो । आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए । ...

  • राप्रपा म्याग्दीको पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रम

    बेनी आइतबार चैत्र १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा शनिबार सदरमुकाम बेनीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ‘राष्ट्रियता, प्रजातन्त्र र उदारवाद’ भन्ने मूल नारासहित पत्रकार भेटघाट र पार्टीका कार्यकर्ताहरुसँग अन्तत्र्रिmया गरिएको हो । पत्रकार भेटघाट कार...

  • धवलागिरीमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प

    प्रताप बानियाँ म्याग्दी, शनिबार चैत्र १६ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प सुरु भएको छ । गाउँपालिकास्तरीय पोषण तथा खाद्यसुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ...

  • कांग्रेस नेताहरू भन्छन् -एसईई प्रश्नपत्र बाहिरिनुमा केन्द्र सरकार जिम्मेवार

    काठमाडौं ,शनिबार चैत्र १६ गते । प्रदेश–२को एसईई परीक्षा रद्द भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुले केन्दीय सरकार जिम्म्ेवार हुनुपर्ने बताएका छन्। परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिन थालेपछि शुक्रबार साझ प्रदेश–२को परीक्षा रद्द गरिएको थियो। सरकारको लापरवाहीका कारण एसईई परीक्षा रद्द भएको...

  • बृहत निशुल्क योग शिविर सम्पन्न

    बेनी शनिबार चैत्र १६ गते । म्याग्दीको सदरमुकाम खुल्ला मञ्चमा संचालन भएको तीन दिदने बृहत निशुल्क योग शिविर सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आर्थिक सहयोग र नविन आनन्द योग केन्द्र बेनकिो समन्वयमा सदरमुकाम बेनीमा गत चैत्र १३ गतेबाट सुरु भएको स्वस्थ जीवन अभियानअन्तर्गत तीन दिने बृहत निःशु...

  • म्याग्दीमा जेठ २ देखी प्रथम गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने

    बेनी शुक्रबार चैत्र १५ गते । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न सरकारी र सरोकारवाला निकायसंगको समन्वय र सहयोगमा आगामी जेठ २ गतेदेखि ४ गतेसम्म प्रदेश स्तरीय जुनियर उसु प्रतियोगिता आयोजना गरेको हो । प्रतियो...

  • मोनाद्धारा श्रीबक्स गुल्मलाई विपद व्यवस्थापन सामाग्री सहयोग

    रन्जना श्रेष्ठ बेनी बिहिबार चैत्र १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिले श्रीबक्स गुल्म अर्थुङ्गेलाई विपद व्यवस्थापन र उद्धार सामाग्री सहयोग गरेको छ । मोनाको आर्थिक सहयोगमा खरिद गरिएको सो सामाग्री बिहिबार बेनीमा एक कार्यक्रमका विच प्रमुख अतिथि बेनी नगरपालिकाका मेयर हरिकुमार ...

  • कुलमानको अर्को कदम : विपन्न वर्गलाई धमाधम निस्शुल्क मिटर वितरण

    काठमाण्डौ, बिहिबार चैत्र १४ गते । आर्थिक अवस्था कमजोर भएका ९विपन्न वर्ग० घरपरिवारलाई निस्शुल्क विद्युत मिटर वितरण गर्ने कार्यक्रम कार्यान्वयन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निस्शुल्क मिटर जडान सुरु गरेको हो । kulman विपन्न वर्गले प्राधिकरणको माप...

  • युकेमा विविध कार्यक्रम सहित ‘मोना शुभकामना साँझ २०७६’ हुने

    युके ,बुधबार चेत्र १३ गते । संयुक्त अधिराज्य बेलायत (युके)मा नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना साँझ–२०७६ हुने भएको छ । म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज अर्थात म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा आगामी बैशाख १४ (अप्रील २७Þ)गते विविध कार्यक्रम सहित सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । ...

  • बोलेरो दुर्घटना

    म्याग्दी बुधबार चैत्र १३ गते । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजाबाट सदरमुकाम बेनी आउँदै गरेको बोलेरो जिप बेनी नगरपालिका– ४ सान्तुङ खोलामा बुधबार विहान दुर्घटना भएको छ । सो बोलेरो जिप दुर्घटनामा घाईते भएकी ४० बर्षिय इन्द्रा घर्तिलाई थप उपचारका लागि पोखरा लगिएको छ । बेनी आउँदै गरेको ग १ ज ६९७० नम्वरको बोलेरो ज...